भिडियो

नकुलले रोजे आफ्नै श्रीमतीको साथ, अनुपाको भयो बिचल्ली (पुरा भिडियो)

काठमाडौँ । भारतको केरालामा कुमार कार्कीका साथमा फेला परेकी अनुपा अधिकारी र उनका दुई छोरी सहितलाई अहिले नेपाल ल्याइसकिएको छ । कुमार र अनुपालाई नेपाल ल्याएर तनहुँ स्थित प्रहरीको जिम्मा लगाइएको छ भने नकुलले दुई छोरीलाई घर लिएर गएका छन् ।

नेपालमा आएपछि बुवाको साथमा घरमा आएकी नकुलकी जेठी छोरीले भने बुवाले दिएको त”नावका कारण नै आमा अनुपाले घर छोडेको बताएकी छन् । उनले आफ्नै अगाडी बुवाले आमालाई फोन गरेर निकै घृ’णित शब्द प्रयोग गर्ने गरेको बताएकी छन् । ‘म होमवर्क गरेर बसीरहेकी थिएँ ड्याडीले फोन गर्नुभयो, अनि कान्छी छोरीलाई का”टे’र तीन टु”क्रा पार्दिन्छु भनेर ध’म्क्या’उनुभयो’, बाबु नकुलकै अगाडी छोरीले भनिन् ।

ममी सुत्केरी भएको बेलामा बुवा नकुलले पनि ममीलाई निकै त”नाव दिने गरेको पनि छोरीले खुलासा गरेकी छन् । नकुलले ध”म्की दिएको कुरा नकुलकै आमाले पनि स्वीकार गरेकी छन् । बुहारीको चालचलन राम्रो नभएका कारण छोराले ध’म्की दिने गरेको उनले बताएकी छिन् ।

अनुपाले पनि कुमारको श्रीमती र आफ्नो श्रीमानले अनावश्यक शंका गरेर ज्या’न लिने ध’म्की समेत दिएका कारण आफु बाध्य भएर हिड्नुपरेको बताएकी थिइन् । आमा अनुपालाई प्रहरी हि रासतमा राखेपछि छोरी निकै चिन्तित छन् । उनको आँखा अहिले पनि ओभाना भएका छैनन् । उनी रोइरहेकी छन् ।

अपडेट :भारतको केरालामा अनुपाको साथमा फेलापरेका कुमार कार्की र उनको श्रीमती सावित्राको सम्बन्धमा नयाँ ट्वीष्ट आएको छ । उनीहरु अब पुरानो कुरा भुलेर मिलेर बस्ने भएका छन् । कुमारले पनि अनुपा र सावित्रीलाई मिलाएर राख्ने प्रतिवद्धता जनाएका छन् ।

त्यस्तै मिडियामा कुरा गर्दै गरेकी सावित्रीले मैले मेरो श्रीमानलाइ पहिले जतिनै माया गर्थे त्यतिनै गर्छु म बाट पहिले र अहिलको मायामा कुनै कमि हुन् दिने छैन भन्दै प्रतिक्रिया दिएकी छन् । हेरौं यो भिडियो –

Related Articles

Back to top button
Close