समाचार

दुई महिना अघि विवाह गरेकी श्रीमतिलाई कुकुरको सिक्रीले घाँ’टी क’से’र श्रीमानले गरे ह’ त्या

एजेन्सी । दुई महिना अघि मात्र प्रेम विवाह गरेकी श्रीमतिको एक युवकले ज्या’न लि’एका छन् । संगै काम गर्ने युवतीसंग प्रेम गरेका युवकले दुई महिना अघि मात्र विवाह गरेका थिए । यो घटना भारतको मध्यप्रदेशको इंदौरमा भएको हो ।

लकडाउनको समयमा अगस्त महिनामा उनीहरुले विवाह गरेका थिए । इन्दौरको संयोगितागञ्ज पुलिस स्टेशनमा दर्ता भएको यो घटनामा पारिवारिक विवादका कारण श्रीमानले आफ्नो २१ वर्षकी श्रीमतिको ज्या’न लि’एका हुन् ।

उनले कुकुर बाँ’ध्ने सिक्रीले घाँ’टी’मा क’से’का थिए । उनको त्यो प्रयास असफल भएपछि भान्सामा प्रयोग गर्ने च’क्कु प्र’हा’र गरी ज्या’न लि’ए’का हुन् । घटना पछि ति युवक आफै प्रहरी कार्यालय पुगेका थिए ।

अंशु नाम गरेकी ति युवतीको माइतीले घटनालाई प्रहरीले राम्रोसंग नलिएको आरोप लगाएका छन् । उनीहरुले युवकको परिवारको दवावमा प्रहरी परेको आरोप लगाएका छन् ।

कालिंदी गोल्डमा बस्ने अंशशु विवाहको एक महिना अघि हर्ष शर्माको कम्पनीमा काम गर्थिन यस समयमा उनीहरू दुवैले प्रेम गरे र अगस्टको महीनामा, तिनीहरूले आर्य समाजको मन्दिरमा बिहे गरे। उनी जावरा कम्पाउन्डमा रहेको हर्ष शर्माको घरमा बस्न थालिन्। दुवैबीच बढेको विवादले यस्तो रुप लिएको हो ।

Related Articles

Back to top button
Close