समाचार

बारमा १४ वर्षका बालकलाई गो’ली ला’ग्यो, प्रहरी नायव निरीक्षकसहित ३ जना प्रहरी पनि घाइते

काठमाडौ । बारामा भएको स्थानियबासीन्दा र प्रहरीबीचको झ ड प का क्रममा एक बालकलाई पनि गो’ली ला’गेको छ । बाराको सुवर्ण गाँउपालिका वडा नम्बर २ कबहीगोठमा बुधबार बेलुकी त’स्क’र लाई सघाउने स्थानीय र प्रहरीबीच झ’ड’प भएको हो । सो क्रममा एक १४ वर्षका बालकलाई पनि गो’ली ला’गेको छ ।

प्रहरीले चलाएको गो’ली ला’गेर कबहीगोठका चन्देश्वर यादवका छोरा १४ वर्षीय रन्जन यादव ग’म्भीर घाइते भएका हुन्। टा उ कोमा गो’ली ला’गेका रन्जनको वीरगन्जस्थित नारायणी बयोधा अस्पतालमा उपचार भइरहेको छ।

झ’ड’पमा स्थानीयको ढुं गा मु ढाबाट प्रहरी नायव निरीक्षकसहित ३ जना प्रहरी पनि घाइते भएका छन्। स्थानीयको ढुं’गा म ढा बाट प्रहरी नायव निरीक्षक वीरेन्द्र गिरी, एक जना हवल्दार र एक जना जवान घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए।

भारतबाट राजश्व छ’लेर ल्याइएका आठ बोरा प्याजसहितका ४ वटा मोटरसाइकल सोमबार साँझ इलाका प्रहरी कार्यालय कबहीगोठले नियन्त्रणमा लिएको थियो ।

कबहीगोठ प्रहरीले नियन्त्रणमा लिएको त’स्क’रीको प्याज बुधबार बेलुकी कलैयास्थित जिल्ला प्रहरी कार्यालयमा ल्याउने क्रममा झ’ड’प भएको हो । स्थिति निन्त्रणमा लिन भन्दै प्रहरीले गो’ली च’लाउँदा सडक छेउमा बसेका रन्जनको टाउकोमा गो’ली ला’गेको हो।

प्रहरी निरीक्षक यादवले भने स्थिति निन्त्रणमा लिन प्रहरीले १२ रा’उ’ण्ड हवाइ फा’य’र गर्दा हुलमुलमा परेका बालक रन्जनलाई गो’लीको छ’र्रा ला’गेको बताएका छन्।

Related Articles

Back to top button
Close