समाचार

दलित एकता संजाल अन्तरास्ट्रिय सचिब गोपाल सिवाको कोरोनाबाट निधन

काठमाडौ । दलित एकता संजाल नेपाल , अन्तरास्ट्रिय समन्वय समितिका सचिब गोपाल सिवाको कोरोनाका कारण निधन भएको छ । उनको गत सोमबार बेलुका ११ बजे निधन भएको परिवारको स्रोतले जनाएको छ । दशैंको दिन राति १० वजे तिर उनको निधन भएको हो ।

सिवा र उनको पत्नीलाई केही दिन अघि कोरोना पुष्टि भएको थियो ।सिवाले आफ्नो फेसबुकमा जानकारी गराउदै पछिल्लो समय आफुहरु संग नजिक रहेकाहरुलाइ साबधानी अपनाउन समेत अनुरोध गरेका थिए ।

सिवा लामो समय देखि संचार क्षेत्रमा कृयाशिल रहदै आएका उनले अन्य आवाज विहिनको आवाज उठाउँदै आएका थिए । दलित हक , अधिकारको लागि शसक्त कलम चलाउने ब्यक्ती सिवाको निधनले ठूलो क्षती पुगेको भन्दै दलित एकता संजालमा प्रवासले दुख ब्यक्त गरेको छ ।

Related Articles

Back to top button
Close