भिडियो

शान्ती सेनामा गएका आर्मिको श्रीमती २० लाख रुपैया लगेर अर्कै सँग भागेपछि, श्रीमान रु’दै मिडियामा

काठमाडौं । अन्य देशमा शान्ती स्थापना गर्न भन्दै शान्ती सेनामा गएका एक नेपाली सेनाको घर परिवारमा भने अ’शा’न्ती भएको छ । विदेशमा शान्ती सेनामा काम गर्ने रब्बा तामागं नाम गरेका एक नेपाली घर फर्कदा उनको घर रित्तो थियो । परिवार र छोराछोरीको भविष्यका लागि भन्दै कञ्चनपुरको रामवास भन्ने स्थानवाट शान्ती से’नामा जागिर खा’न देश वा’हिर गएका यि युवाको परिवार अहिले ख’लबल भएको छ । उनको म’नमा अ’शान्ती छ, त्यसैले आफ्नो’ पी’डा भुल्न’ नसकेपछि उनी ध’रधरी रो’एका छन् ।

घर उजाडी’एपछि अहिले आफ्ना छो’राछोरी कहाँ राख्ने भन्दै उनी अन्यौलमा छन् । आफु विदेशमा भएको बेलामा आफ्नो घरमै आएर श्रीमतीसंग अर्का पु’रुषले गरेको हर्क’त अहिले उनका छोराछोरीले सुनाउँछन् । घरमै ल्याएर’ अर्का पु’रुषसंग संगै सु’त्ने गरेको कुरा छोराले सुनाउँदा उनलाई विश्वास नै ला’ग्दैन । जसको लागि भनेर उनले दे’श छो’डेर परदेश गए उसैले यि पुरुषलाई छो’डिदिइन् ।

जव उनी विदेशवाट नेपाल आए श्रीमती विमानस्थलमा लिन आइन् । श्रीमतीसंगै उनको प्रेमी पनि वि’मानस्थलमै आए । जव एउटा महिलाको प्रेमी र श्री’मान दुवैजना भे’टभए वि’मानस्थलमै दुई जनाको वि’वा’द पर्यो । आफ्नै श्री’मतीलाई अर्को पु’रुषले मेरो श्रीमती हो भनेर दावी गरेपछि आ’फुलाई स’हिनसक्नु भएको उनले बताए । वि’मानस्थलमै श्रीमती ता’नाता’न भयो, उनले भने उसले मेरो श्रीमती हो तँ संग के प्र’माण छ भनेर उल्टै मलाई सोध्यो ।

आफुले वि’वाह गरेर छोराछोरी समेत जन्माइसकेको श्रीमतीलाई अर्का पुरुषले श्रीमती दावी गरेपछि उनी समस्यामा परेका छन् । अहिले घ’रमा उनी प’रिवारसंग ए’क्लै छन् । वि’मा’नस्थलको गेटमै रा’जेन्द्र राईले आ’फ्नो श्रीमती भनेर दावी गरेपछि वि’वा’द भएको बताए । आफ्नो श्रीम’तीलाई राजेन्द्र राईले आ’फ्नो भनेपछि भएको बताए ।

वि’वा’द हुँ’दा प्रहरीले दुवै ज’नालाई प्रहरी कार्यालयमा लग्यो’ । प्रहरीले को संग’ बस्छौ ‘भनेर सोध्दा’ प्रहरीको अगाडी राजेन्द्र राईसंग ब’स्छु भनेको उनले बताए । तर पनि सम्झा’ई बु’झाई गरेर श्रीमती’लाई हो’टलमा लिएर गए । तर श्रीम’तीले हो’टलको को’ठामा उनलाई थु’नेर भागिन् । श्रीमतीले विभिन्न सहकारी र बैंकवाट ऋ’ण लिएर २० लाख रुपैया लिएर गएको उनले बताए ।हेर्नुहोस भिडियो ‘

Related Articles

Back to top button
Close