समाचार

बैसाख १२ को भन्दा ठुलो भुकम्प आउने बैज्ञानिकहरुको चेतावनी,कहिले आउने भन्ने कुरामा बाहिरियो डरलाग्दो खुलासा,पुरा पढ्नुहोस

वैज्ञानिकहरुले हिमाय क्षेत्रमा ठूलो भूकम्पको चेतावनी दिएका छन् । पूरै हिमालय क्षेत्र भूकम्पहरुको लगातार धक्काको साथै अर्को ठूलो धक्काको लागि तयारी अवस्थामा रहेको र त्यो ठूलो धक्का ८ म्याग्नेच्युड वा सोभन्दा बढीको हुन सक्ने वैज्ञानिकले बताएका छन् ।त्यो ठूलो धक्का हाम्रो जीवनकालमा आउन सक्ने भौगोलिक, ऐतिहासिक तथ्यांकमा आधारित रहेर गरिएको एक अध्ययनमा खुलासा भएको हो । हिमालय आसपासमा घना बस्ती भएका क्षेत्रमा मानवीय क्षतिको परिमाण अभूतपूर्व हुने सकेत वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

अगष्टमा सिस्मोलोजिकल रिसर्च लेटर्स जर्नलमा प्रकाशित यो अध्ययन यहाँको चट्टानको सतहको जाँच, माटोको जाँच र रेडियोकार्बन विश्लेषणमा आधारित छ । ‘भारतको अरुणाचल प्रदेशको पूर्वी छेउदेखि पश्चिममा पाकिस्तानसम्म फैलिएको हिमालय क्षेत्र विगतमा पनि ठूला भूकम्पको केन्द्र रहिसकेको छ’ अध्ययनका लेखक स्टेभेन जी वेस्नोस्कीले समाचार एजेन्सी पीटीआइसँग भने ‘यस्ता भूकम्पहरु फेरि पनि उत्पन्न हुनेछन् र यदि अर्को ठूलो भूकम्प हाम्रो जीवनकालमा उत्पन्न भयो भने कुनै आश्चर्य हुने छैन ।

Related Articles

Back to top button
Close