समाचार

सम्भव हुनेले आर्थिक सहयोग, नहुनेले सेयर गरेर मलाई बचाउनुहोस् : म बाँच्न चाहान्छु

काठमाडौ । मेरो नाम डिना परियार हो म २४ वर्षकी भए मेरो घर नेपालगञ्ज बाके खजुरा हो । मलाई ११ महिना देखि ब्लड क्यान्सर भएको छ । म अहिले काठमाडौंको टिचिङ अस्पतालमा भर्ना भएकी छु । ११ महिना देखि जसोतसो ऋण गरि औषधि उपचार भयो तर अब मेरो घर को अवस्था यस्तो छैन ।

यसैले मेरो औषधि उपचारका लागि मलाई चिन्ने या नचिन्ने ठूलो मन हुनुहुने सम्पूर्णलाई दुई हात जोडि सहयोग को अपेक्षा राख्दछु । हजुरहरु को सानो सहयोग ले म बाच्न सक्छु भन्ने मलाई बिन्ति सहयोग गरिदिनु हुनेलाई भगवान खोज्न मन्दिर जानु पर्दैन भगवान त हाम्रो मनमा हुनुहुन्छ मलाई सहयोग गरिदिनु हुनेलाई मेरो खाता नम्बर तल राखेकेकी छु । क्रिपया सहयोग गरिदिनुहोस् ।

Account number हो 1115750837223001 एनआईसी एशिया bank branch खजुरा, मेरो Account नाम : डिना परियार , मेरो फोन नं हो। 9816579174 , 9803962833 बिन्ति सहयोग गर्नुहोला।

Related Articles

Back to top button
Close