भिडियो

२५ करोड लाग्छ यी नानीलाई बचाउन ! फेसबुक लाइभमा आमाको रुवाबासी, [भिडियो सहित] – सक्दो शेयर गर्नुहोस

२५ करोड लाग्छ यी नानीलाई बचाउन ! फेसबुक लाइभमा आमाको रुवाबासी गरेकि छिन। मेरो बच्चाको बचाउनको लागी सक्दो सहयोग गरिदिनाहुना सबैलाई आनुरोध गरिरहेकी छिन।
भिडियो समाचारको अन्त्यमा राखिएको छ,

त्यसैगारी कपाल लामो बनाउन जसलाई पनि मन पर्छ । हरेक युवतीहरु कपाल लामो बनाउने सौन्दर्य प्रशाधनको खोजीमा भौतारिइरहेका हुन्छन् । तर, घरैमा सर्वसुलभ प्याज कपालको सुन्दरताका लागि उपयोगी हुन्छ भन्ने कमैलाई थाहा होला । प्याज कपाल झर्ने र दुई मुखे कपालका लागि उपयोगी हुन्छ । प्याजमा रहेको सल्फरले कपालको जरालाई पोषण दिन्छ, जसले कपालको विकासका लागि मद्दत पुग्छ ।

प्याजमा भएको एन्टी ब्याक्टेरियल गुणका कारण यसको रस कपालमा लगाउनाले झर्ने समस्या हट्छ । यदि तपाईं कपाललाई चमकदार, स्वस्थ र लामो बनाउन चाहनुहुन्छ भने प्याजको रसबाट बनेको हेयरप्याक प्रयोग गर्न सकिन्छ । त्यसैले सजिलै घरमा बनाउन सकिने प्याजको हेयरप्याकको बारेका जानौं :

Related Articles

Back to top button