समाचार

दशैं मनाउन घर जादै गरेको दुईवटा बस एक आपसमा ठो’क्किएपछि…

दाङमा दुई वटा बस एक आपसमा ठो’क्किँदा दु’र्घटना भएको छ । यो दु’र्घटनामा मानवीय क्ष’ति नभएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । काठमाडौँबाट घोराही आउँदै गरेको ना ८ ख ११६४ नम्बरको बस र तुलसीपुरबाट महेन्द्रनगर जाँदै गरेको ना ५ ख ३९५ नम्बरको बस घोराही उपमहानगरपालिका वडा नम्बर ३ मुसोट नजिक घुम्तीमा ठो’क्किँदा दु’र्घटना भएको हो ।

दुर्घ’टनामा परेको बस हटाउन ट्राफिक प्रहरी घ’टनास्थलमा पुगेका छन्। बस दु’र्घटना हुँदा सवारी आवागमन अ’वरुद्ध भएको छ।

अर्को समाचार, जानी राखौं ! पारिजात फूलको फाइदा

पारिजातको फूल सुन्दरता र सजावटमा मात्र होइन, स्वास्थ्यका लागि समेत लाभदायी सिद्ध भएको छ ।अंग्रेजीमा नाइट जस्मिन् भनिने पारिजात फूलका विभिन्न फाइदाहरु रहेका छन् । यहाँ हामीले केही फाइदाहरु उल्लेख गरेका छौं ।

Related Articles

Back to top button