भिडियो

असई गोविन्द विकको,श्रीमती र सानी छोरीसँग भट्ने सपना अधुरै रहयो,छोरिले बाबा खोइ भनेर सोधेपछी मन थामिएन (भिडियो हेर्नुहोस)

गोविन्द बिक साह्रै नै मेहेनती थिए उनि साधारण परिवारबाट सँघर्ष गरेर नै यहाँसम्मकाे यात्रा तय गरिरहेका थिए । प्रहरीले गोविन्द र रामबहादुरको ज्यान लिइएको भन्दै सात जनालाई पक्राउ गरेको छ । गोविन्दले सो क्षेत्रमा हुने गतिबिधी माथी शुरु देखी नै कडाई गर्दै आएको बुझिएको छ । गोविन्द र रामबहादुरको ज्यान लिने समूह ९ देखि ११ जनासम्म रहेको पाइएको छ । उनीहरुलाई प्रहरीले सार्वजनिक गरेको छ ।

असई गोविन्द श्रीमती र दुई छोरीसँगै कोठा भाडामा लिएर धनगढीमा बस्दै आएका थिए। हप्तामा एकपटक समय मिलाएर भेटघाटमा आउने उनी शनिबार धनगढी आउने योजनामा थिए तर उनको सपना अधुरो रहयो । भिडियो हेर्नुहोस

Related Articles

Back to top button