समाचार

अत्यन्तै दु:खद खबर !! भर्खरै ! सं’कटकाल र क’र्फ्यु लाग्नेबारे गृहमन्त्रालयले जारी गर्यो यस्तो विज्ञप्ती

गृह मन्त्रालयले सामाजिक संजाल तथा मोवाइल म्यासेजहरुमा क’र्फ्यु लगाइने भन्ने ग’लत सुचना प्रवाह भइरहेको प्रति ग’म्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज एक बिज्ञप्त्ति जारी गर्दै मन्त्रालयले सुरक्षा संवेदनशील बिषयलाई जोडी सं’कटकाल क’र्फ्यु लाग्ने भन्ने सुचना तथ्यहीन, भ्रा’मक, निराधार र ग’लत भएको जनाएको छ ।

साथै ती समाचार तथा सन्देशहरुमा बिश्वास नलिन पनि आग्रह गरिएको छ । गृह मन्त्रालयले यस्ता भ्रा’मक समाचार तथा सन्देश दिनेलाई ग’म्भीरतापूर्वक लिएर आवाश्यक अनुशन्धान प्रकृया अघि बढाइ सकेको पनि बताइएको छ ।

Related Articles

Back to top button
Close