समाचार

नेपाली सेनामा ठूलो संख्यामा नयाँ भर्ना खुल्यो हेर्नुहोस् (विज्ञापनसहित)

काठमाडौं २०७६ माघ ०६ गते । नेपाली सेनाले माग्यो ठूलो संख्यामा प्राविधकि र र सैन्य पदमा दरखास्त माग गरेको छ। नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले मंगलबार सूचना प्रकाशित गर्दै विभिन्न समूहका लागी २ हजार ३ सय २३ जनाको माग गरेको छ । नेपाली सेनाले प्राविधकि र सैन्य पदमा दरखास्त माग गरेको हो। विभिन्न पदका लागि मंगलबार आजदेखि फागुन ७ गते सम्म दरखास्त दिन सकिने सैनिक निर्देशनालयले जनाएको छ। हेर्नुहोस् गोरखापत्र प्रकासित यो विज्ञापन :-

Related Articles

Back to top button
Close