समाचार

आजदेखि दशैंको पुर्णिमासम्म लकडाउन गर्ने निर्णय

काठमाडौं / विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमणदर नेपालमा पनि दिनानुदिन बढ्दै जान थालेपछि यो बर्षको महानचाड बडादशैं सामाजिक दूरीकायम गरि मनाउन सरकारले आग्रह गरेको छ ।

त्यस्तै कोरोना फैलिन नदिन झापामा दशैंभर रातिको समयमा लकडाउन गर्ने भएको छ ।
झापा जिल्ला प्रशासन कार्यलय झापाले आज रातिदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लकडाउन घोषणा गरेको छ ।
कोरोनाको बढ्दो संक्रमण र चाडपर्वका कारण आइतबारदेखि लागू हुनेगरी राति ८ देखि बिहान ५ बजेसम्म अत्यावश्क कामबाहेक हिँड्डुल गर्न र सवारी सञ्चालन नगर्न र होटल व्ययवसाय र पसलहरु समेत बन्द गर्न भनिएको छ ।

Related Articles

Back to top button
Close