समाचार

अमेरीकामा एक नेपालीलाई गो’ली हा’नि’यो, यस्तो छ अवस्था

काठमाडौ । अमेरिकामा एक नेपालीलाई फेरि गो’ली ला’गेको छ । टेक्सास राज्यको अष्टिनमा उनलाई गो’ली ला’गेको बताईन्छ । लु’टे’राको गो’ली प्र’हा’रबाट घाइते भएका नेपाली युवा उमेश न्यौपाने हुन् । उनको अवस्था गम्भिर रहेको बताइएको छ । रातिको समयमा ग्यास स्टेशनमा काम गरिरहेका उनीमाथि गो’ली हा’नेका थिए ।

तीनजना व्यक्ति पसलभित्र आएको र न्यौपानेले दुबै हात माथि उठाएपनि उनलाई गो’ली प्र’हा’र गरेको थियो । न्यौपानेलाई गो’ली प्र’हा’र गरेपनि लु’टे’राले पसलबाट केही पनि नलु’टी भा’गेको प्रहरीले जनाएको छ । समूहले अष्टिनकै अरु दुईवटा स्टोरहरु भने लु’टे’को जनाइएको छ ।

उनको एउटा मृगौलामा पनि गो’ली लागेको छ । उनको होस खुलेपनि अवस्था अझै गम्भिर रहेको जनाइएको छ । नेपालको सिराहाबाट अमेरिका आएका न्यौपानेका श्रीमती र एउटा बच्चासहित सपरिवार अष्टिनमै बस्दै आएका छन् ।

सन् २००४ देखि २०१८ अर्थात् १४ बर्षमा कम्तीमा १४ नेपालीले ग्यास स्टेशन वा कन्भिनेन्स स्टोरमा काम गरिरहेको बेला ज्यान गु’मा’एका थिए । यी बाहेक ग्यास स्टेशनमा काम गर्दा लु’टे’राको कु’टा’ईबाट घाईते हुनेको संख्या ठुलै छ । सांकेतिक तस्वीर

Related Articles

Back to top button
Close