समाचार

वीरगन्जबाट साढे २२ किलो अवैध सुन ब’रा’म’द, नि’य’न्त्र’णमा भने कसैलाई लिईएको छैन

पर्सा । पर्साको वीरगञ्जबाट २२ किलो अवैध सुन ब’रा’म’द गरिएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ५ स्थित गणेश अपार्टमेन्टबाट प्रहरीले सो सुन ब’रा’म’द गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गंगा पन्त नेतृत्वको टोलीले सो सुन ब’रा’म’द गरेको हो ।

प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी धीरज प्रताप सिंहले विशेष सूचनामा आधारमा प्रहरीले अपार्टमेन्टमा छा’पा मारेको बताए । सो अपार्टमेन्टमा भारतीय नागरिक आशोक सिन्हा भाडामा बस्दै आएका थिए । प्रहरीले सुन ब’रा’म’द गरेपनि कसैलाई नि’य’न्त्र’णमा भने लिएको छैन ।

सुनबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङसम्म अपार्टमेन्टमा अ’वै’ध सुन लुकाएर राखिएको सूचना पुगेको थियो । सो सूचनापछि प्रहरी अपार्टमेन्टमा छा’पा मार्न पुगेको थियो ।

Related Articles

Back to top button
Close