समाचार

कोरोनाले जी’वनभरीका लागि श्र’वण श’क्ति न’ष्ट पारिदिन सक्ने नयाँ अनुसन्धानको खु’लासा

श’क्ति न’ष्ट पारिदिन सक्छ । यसको संक्रमणले सुन्ने क्ष’मतालाई कम वा पूर्ण रुपमा स’माप्त पारिदिन सक्छ । बेलायतमा एउटा यस्तै घ’टना भेटिएको छ । यो दा’बी बेलायतको युनिभर्सिटी कलेज लण्डनका अनुसन्धानकर्ताले गरेका छन् ।अनुसन्धानकर्ताका अनुसार संक्रमणपछि स्टे’रोयड औ’षधी दिएपछि यसको असर न’कारात्मक हुनसक्छ । यो ब’हिरोपनको रुपमा पनि देख्ने गर्छ । यद्यपि, बि’रामीको श्र’वण श’क्ति कसरी घ’ट्छ, यो पूर्ण रुपमा स्प’ष्ट हुन सकेको छैन । थुप्रै पटक फ्लू, ह’र्पिजजस्ता भाइरल संक्रमणको मा’मिलामा यस्तो हुनेगर्छ ।

कहिले, के र कसरी भयो, पाँच बुँदामा बुझ्नुहोस्ः– बी’एमजे ज’र्नलमा प्रकाशित रिपोर्ट अनुसार जुन संक्रतिमा ब’हिरोपनको मा’मिला भेटियो ती द’मका रो’गी थिए र कोरोनाको लक्षण देखिएपछि अस्पतालमा भर्ना भएका थिए ।– अस्पताल भर्ना भएको १० दिनपछि उनलाई आ’इसीयूमा राखिएको थियो, त्यहाँ उनी ३० दिनसम्म भर्ना भए । – बिस्तारै बि’रामीको स्वास्थ्यमा जो’खिम ब’ढ्दै गयो । त्यसपछि उनलाई ए’न्टीभाइरल औ’षधी रे’मडेसिविर स्टे’रोइस दि’इयो र र’गत च’ढाइयो । यो उपचारपछि बि’रामीले केही रा’हत पाए ।

– केही दिनपछि बि’रामीले दाहिने का’नमा घण्टी बजेको जस्तो आ’वाज सुन्न थाले र अचानक यो कानले सु’न्न छो’डे । एकहप्ता पछि उनलाई आ’इसीयूमा ट्रा’न्सफर गरियो ।– बि’रामीको उपचार गर्ने डाक्टरले यसअघि कुनै पनि बि’रामीको सुन्ने क्ष’मतामा असर नपरेको बताएका छन् । शा’रीरिक रुपमा ती बि’रामी त’न्दरुस्त छन् ।अनुसन्धानकर्ताका अनुसार बि’रामीको कानको परीक्षण गर्दा त्यसमा न त कुनै अ’वरोध थियो न नै कान सु’न्निएको थियो । यो घ’टनापछि बि’रामीको थु’प्रै परीक्षण गरियो । यसमा फ्लू’, रु’मेटोयड अ’र्थराइटिस, ए’चआईभीको प’रीक्षण समावेश थियो ।

अनुसन्धानमा पाइए अनुसार बि’रामीको ब’हिरोपनको कारण कोरोनाको संक्रमण थियो ।अनुसन्धानकर्ताका अनुसार सुन्ने क्ष’मता घ’ट्नु र टि’निटस (का’नमा आ’वाज गु’ञ्जिनु) को लक्षण पनि कोरोना र फ्लू’का बि’रामीमा देख्न सकिन्छ । तर यस्तो मा’मिला पहिले देखिएको थिएन ।वैज्ञानिकका अनुसार कोरोनाले का’नमो मध्ये भा’गलाई पनि प्रभावित पार्न सक्छ । यो भाइरसले शरीरमा यस्तो र’सायन ब’ढाउने ग’र्छ जुन सुन्ने क्ष’मतासँग जोडिएको हुन्छ । अनुसन्धानकर्ताले डा’क्टरलाई आ’इसीयूमा कोरोनाका बि’रामीसँग कुरा गर्दा उनीहरुको श्र’वण श’क्तिबारे प’पिन कुरा गर्न सु’झाएका छन् । यस्तो हुँदा उनीहरुलाई त’त्काल उपचार प्र’दान गर्न पनि आ’ग्रह गरेका छन् ।

Related Articles

Back to top button