समाचार

कु,वेतमा चेली प्र,ज्ञाको दु,र्घ’टनामा दु:खद मृ,त्यु….

मेचिनगर-२,भृकुटी -झापा घर भई कुवेतमा कार्यरत २७ बर्षिय प्रज्ञा प्रधानको सबारी दु’र्घटनामा मृ’त्यु भएको छ।अक्टोबर ०९,शुक्रबार,२०२०को राती उनी चढेको सबारी साधनलाई अर्को सबारी साधनले ठ’क्कर दिए पछि कुवेतको आदान अस्पताल पुर्याएकोमा शनिबार बिहानको उनको मृ’त्यु भएको हो।प्रज्ञाको शबलाई आज अक्टोबर १५ तारिकको उडानबाट नेपाल पठाइदै छ।

जन सम्पर्क समिती कुवेतका महामन्त्री तथा मृ’तकका दाजु कृष्ण पौडेलले भने”अक्टोबर ०९,२०२० शुक्रवारबार राती डिउटीबाट फर्किने क्रममा प्रधान चढेको कम्पनिको सबारी साधनलाई अर्को सवारी साधनले ठ’क्कर दिएको थियो।मृ’त’कलाई कुवेतको अदान अस्पताल पुर्याई अप्रेशन गरिए पनि अत्याधिक रक्तस्रावका कारण शनिबार बिहान उनलाई मृ’त्यु घोषित गरिएको थियो। पौडेल थप्छन”मृ’तक प्रज्ञा र उनको दिदी रिता माया प्रधान कामबाट फर्किदै थिए।

बाटोमा उनिहरु चडेको कम्पनीको कारलाइ अर्को कारले ठ’क्कर दिएको र दुबै जनालाइ आदान अस्पताल लगिएकोमा प्रज्ञाको अप्रेसन गरिए पनि बचाउन सकिएन।दु’र्घटनामा मृ’तककी दिदी रिता भने सामान्य घा’इते भएकी थिईन।प्रज्ञाको श’बलाई मृ’तकी दिदी रिता अनि कुवेतमै कार्यरत दाजु बाल कुमार प्रधानले आज अक्टोबर १५ तारिक,२०२० बिहिबार बेलुकीको उडान मार्फत नेपाल लिएर जादैछन ।

”नेपाली राजदुतावास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले राहदानी नं-१०८०८७६५ भएकी प्रज्ञाको मृ’त्युको कारण सवारी दु’र्घटना रहेको बताए।उनले भने”फोर्टिटु स्पा(4T2 SPA)कुवेतमा दुई बर्ष ६ महिना देखि कार्यरत मृ’तक प्रधानको परिवारका सदस्य आफ्नै दिदी र दाई कुवेतमा भएकाले उहाहरुलेनै श’ब लिएर जान दुताबासले सहजिकरण गरेको हो।

Related Articles

Back to top button