Thursday, April 2

प्रेममा गरेको वाचा पुरा गर्न युवतीले गरिन् ला’ससँग विवाह

January 21, 2020 4759

एजेन्सी ७ माघ- यो संसार नै प्रेमकै कारण अडिएको छ । यदी प्रेम नहुदो हो त यो संसारको नै सृष्टि हुने थिएन होला । भनिन्छ प्रेम त्याग पनि हो, अनि सर्मपण पनि हो । सच्चा प्रेमी प्रेमिकाले आफ्नो प्रेमका लागि केही न केही त त्याग गरेकै हुन्छ ।
यस्तै एउटा उदाहरणा बनेकी छिन् एक थाइ युवती । नान थिप्हारटन नाम गरेकी उनले हृ’दयघा’तका कारण आफ्नो प्रेमीको मृ’त्यु भएपछि उनको ला’ससँगै विवाह गरेकी छिन्। यो खबर सुन्दा पताईलाइ अचम्म लाग्न पनि सक्छ ।
प्रेमीको मृ’त्यु पश्चात् दा’हसं’स्कारको क्रममा उपस्थित भएकी उनले दा’हसं’स्कारकै क्रममा विवाह गरेकी हुन् । उनले आफले प्रेममा हुदाको समयमा बाचा कसम पुरा गर्नका लागि प्रेमीको श’वसँग विवाह गरेको सामाजिक सञ्जालमार्फत बताएकी छिन् ।
उनले आफ्नो मायाको समर्पणका लागि यस्तो गरेको बताउँदै भनिन् उनको ला’ससँग विवाह पश्चात् मेरो मनमा शान्ति छाएको छ । प्रेमी प्रतिको त्या’गका लागि यस्तो गरेको बताउने उनी आफ्नो बाँकी जिन्दगी प्रेमीको सम्झनामा एक्लै बिताउने बताउँछिन्।

Loading...

प्रतिकृया दिनुहोस्