भिडियो

Breaking : भर्खरै ! अन्तराष्टिय एयरपोर्टमा ल’फडा भयो यो के हुदै छ ? [भिडियो सहित]

काठमाडौँ । भर्खरै नेपालको एयरपोर्टमा लफडा भयो यो के हुदै छ। अन्तराष्टिय एयरपोर्टमा आज कोरियाबाट आएका काहरुलाई रोकेर राखेको भन्दै ल’फडा गरिरहेका छन। को’रोना लागेको छैन भन्दै आ’न्दोलन गरिरहेका छन।

त्यस्तै,पछिल्लो २४ घण्टामा ३५५६ जनामा को’रोना भा’इरस (कोभिड–१९) को सं’क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा सं’क्रमण पुष्टि भएको हो । नेपालमा अझै पनि सं’क्रमितको सङ्ख्या बढ्दै जाने अनुमान गरिएको छ !

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २१२९ जनामा को’रोना सं”क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७४६, भक्तपुरमा १६७ र ललितपुरमा २१६ गरी जम्मा २१२९ जना सं’क्रमित थपिएका छन् ।यसअघि सोमबार (हिजो) काठमाडौंमा १८८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७ गरी जम्मा २२८३ जनामा को’रोना भा’इरसको सं’क्रमण पुष्टि भएको थियो ।

त्यस्तै,सार्वजनिक सवारीमा पुरै सिटमा यात्रु राख्न दिने मन्त्रिपरिषदको निर्णय, सिमा नाका र अन्तर्राष्ट्रिय उडान कात्तिक महिनाभर नखोल्ने। सरकारले सार्वजनिक सवारीमा पुरै सिटमा यात्रु राख्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैंठकले यस अघि आधा सिटमा मात्र यात्रु राख्ने निर्णय पुर्नविचार गर्दै पहिलाको जस्तै सबै सिटमा यात्रु राख्न दिने निर्णय गरेको हो।

अहिले छोटो तथा लामो दुरीमा चल्ने सार्वजनिक सवारीले आधा यात्रु मात्र चढाउने गरेका थिए। भाडा भने दोब्बर लिदैँ आएका थिए। दर्शैलाई मध्यनजर गरेर पुरै सिटमा यात्रु राख्ने निर्णय गरिएको एक मन्त्रीले जानकारी दिए। बैंठकले सिमा नाका र अन्तर्राष्ट्रिय उडान कात्तिक महिनाभर नखोल्ने निर्णय गरेको छ।

Related Articles

Back to top button
Close