समाचार

काठमाडौँ उपत्यकाका बासिलाइ भर्खरै आयो दुखद खबर, अवस्था भयावह बन्दै ।

काठमाडौं । सोमबार काठमाडौँ उपत्यकामा २२ सय ८३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जसमध्ये काठमाडौँमा १८८८, ललितपुरमा २७७ र भक्तपुरमा ११८ जनामा संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज देशभर ४ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार आज संस्थागत आइसोलेसनमा १३ हजार ९२३ जना रहेका छन् भने होम इसोलेसनमा १९९५७ गरेर देशभर सक्रिय संक्रमित ३३ ८८० जना सक्रिय संक्रमित पुगेका छन् । त्यस्तै आज १४ सय ७३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यो सहित आजसम्म देशभर ७७२७७ जनाले कोरोनालाई जितेका छन् ।

Related Articles

Back to top button