रोचक

के तपाई ट्याटुको शौखिन हुनुहुन्छ ? सावधान ! यस्तो ख’तरा !

यदि ट्याटु खोप्न सौखिन हुनुहुन्छ भने सावधान हुनुहोस् । यो शौखले तपाईंलाई मुटुसम्बन्धि ख’तरा बढाउन सक्छ । जर्नल अफ अप्लाइड फिजियोलोजीमा प्रकाशित अनुसन्धान अनुसार छालामा ट्याटु भएक कारण त्यसमा पसिना नियन्त्रण गर्ने क्षमता घ’ट्ने गर्छ । जसका कारण शरीरको तापक्रम बढ्ने गर्छ । यसले हाइपोथर्मिया र हिट हार्ट अट्याकको ख’तरा बढाउन सक्छ । अनुसन्धानका अनुसार ट्याटु जति ठूलो हुन्छ त्यति नै ख’तरनाक हुनसक्छ ।

अनुसन्धानका अनुसार छालाले पसिनाको मद्दतले शरीरमा तापक्रम नियन्त्रण गर्ने कोसिस गर्छ । यसमा शरीरमा पाइन् एक्क्रिन ग्रन्थीले मद्दत गर्छ । अनुसन्धानमा पाइए अनुसार ट्याटु बनाउने क्रममा छालामा प्रति मिनेट ३ हजार पंचर गर्न आवश्यक छ । यसको असर पसिना नियन्त्रण गर्ने ग्रन्थीमा हुनसक्छ ।

अर्को एउटा अनुसन्धानमा पत्ता लागेअनुसार ट्याटु भएको छालामा सोडियमको मात्रा अत्यधिक पाइन्छ जसले पसिना नियन्त्रण गर्ने ग्रन्थीको काममा बा’धा पैदा गर्दछ ।

यस्ता ख’तरा पहिचान गरियोः

– अनुसन्धानमा यस्ता मानिसहरुलाई समावेश गरियो जसको हातको माथिल्लो र तल्लो हिस्सामा ट्याटु बनेको थियो । उनीहरुको हातमा कम्तीमा ५.६ वर्ग सेन्टिमिटरको ट्याटु थियो ।

Related Articles

Back to top button
Close