समाचार

दशैको मुखैमा बहिनी भेट्न जाँदै गरेका दाजुको बिच बाटोमै गयो ज्यान

काठमाडौ । शंकर भुलको एउटा सुन्दर परिवार थियो। आमा, गर्भवती श्रीमती, दुई दाजुभाई र दुई वटा छोराछोरी। भरखरै मात्र बिहे गरेकी बहिनीको मायाले सताइरहँदा बहिनी भेट्न उनी मोटरसाइकलमा डडेल्धुरा जाँदै थिए। मोटरसाइकमा सवार उनकी आमा पनि छोरीलाई भेट्न पाइने भयो भन्दै उ त्सा हित थिइन। तर डोटीबाट हिडेका उनीहरु डडेल्धुरा पुग्न पाएनन्।

बिचबाटोमै उनीहरुको दुर्घटना भयो। भारतमा मजदुरी गर्ने ३२ वर्षीय शंकरले उक्त घटनाबारे सायद कल्पना समेत गरेका थिएनन्। लकडाउनका कारण नेपाल आएका उनी अब आफ्नो परिवारसँग जीवन बिताउन पाउने छैनन्। त्यो दिनको दुर्घटनाले उनको देहान्त भयो। साह्रै दुखद खबर: दशैको मुखैमा जिपले स्कुटरलाई ठक्कर दिदा तारा विक रहिनन हामी माझ ।

पोखरा–बाग्लुङ सडकखण्डमा गएराति भएको सवारी दु र्घ ट नामा परी एक जनाको मृ त्यु भएको छ । पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्क अगाडि राति हरिचोकबाट जिरोकिमीतर्फ आउँदै गरेको ग१ज ५८९६ नंको बलेरो जीपले बाटो का ट्ने क्रममा ग १२ प ५३१३ नंको स्कुटरलाई ठ क्क र दिँदा कास्कीको माछापुच्छे –७ धम्पुसका २६ वर्षीया स्कुटर चालक तारा विकको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । दुर्घटना लगत्तै घाइते विकलाई उपचारका लागि फिस्टेल अस्पतालमा पु-याइएकामा चिकित्सकले मृ त घोषणा गरेको बताइन्छ । प्रहरीले जीप चालक गोर्खा आरुघाट गाउँपालिका–९ बस्ने २१ वर्षीय सुदीप विकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

Related Articles

Back to top button