भिडियो

प्राइभेट अं’ग देखिने छोटो कपडा लगाएको भन्दै गायिका सरस्वती लामा प’क्राउ (भिडियो सहित)

काठमाडौँ / ह’ट एण्ड से’क्सी गायिका रुपमा चर्चा कमाएकी रक गायिका सरस्वती लामा प’क्राउ परेकी छन । गायिका लामाले समाजले नपचाउने उ’त्ताउलो नृत्यु प्रस्तुत गरेको भन्दै प’क्राउ गरिएको हो । गायिका केही केटाहरुको बीचमा वानपिस लगाएर नाचिरहेको बेला प्रहरीले उनलाई प’क्राउ गरेको हो ।

आज हामीले गुड फ्राइडे इन्टरटेनमेन्ट रि’पोर्टमा रक गायिका सरस्वती लामा प’क्राउ पर्नुको कारण के हो भन्ने विषयमा चर्चा गर्न गइरहेका छौ । एउटा चौतारीमा गायिका सरस्वती लामा जादुगर महादेव त्रिपाठी र केशव लगायत आधा दर्जन केटाहरु लामासंग कम्मरमा कम्मर मिलाएर नाचिरहेका थिए । गायिका लामा बावन पिसमा खुबै कम्मर मर्काएर से’क्सी र ह’ट दृश्य देखाइरहेकी थिइन । लामाको मस्त ज’वानीमा ल’ठ्ठ परेर सार मिलाइरहेका महादेव त्रिपाठी र केटाहरु एक्कसी भाग्न पुगे कारण त्यहा प्रहरी पुगेको थियो ।

गायिका लामाले वान पिस लगाएर समाजमा भल्गर फैलाएको भन्दै प्रहरीले गायिका लामा गिरफतार गरेको देखिन्छ । सरस्वती लामाद्धारा भर्खरै मात्र सार्वजनिक भएको ‘भैसी हात्ति’ बोलको गीतको भिडियोमा यो दृश्य समावेश गरिएको छ । गयिका लामा रियल लाइफमा भने प’क्राउ परेकी होइनन । गायिका सरस्वतीको स्वरमा सजिएको उक्त गीतमा आफैले अभिनय गरेकी छन् । गायिकालाई ह’ट अवतारलाई भिडियोमा उतारिएको छ ।

पछिल्लो समय चर्चामा आएकी सरस्वतीले अहिलेसम्म आफुले भोगेका गाली ताली र रो’मान्सको कथालाई गीतको माध्यमबाट दर्शक तथा श्रोताहरु मा्झ लिएर आएकी हुन । बुद्ध स्याङबाको एरेन्ज तथा कम्पोज रहेको उक्त गीतलाई विजय तामाङले शब्द लेखेका हुन ।

भिडियो हेर्नुहोस:

Related Articles

Back to top button
Close