समाचार

एक्कासी आकासमा उडिरहेका दुई विमान ठो’क्किए, ५ जनाको नि’धन

काठमाडौ । उडिरहेका दुई जहाज आकासमै ठ’क्कर आएर दु’र्घटना हुँदा ५ जनाको नि’धन भएको छ
यो घ’टना फ्रान्समा भएको हो । उडिरहेका दुई विमान एक आपसमा ठो’क्किएर दु’र्घटनाग्र’स्त हुँदा पाँच जनाको नि’धन भएको अन्तरष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

एक विमानमा ३ र अर्का विमानमा २ यात्रु रहेको समाचारहरुमा बताइएको छ। स्थानीय समयअनुसार शनिबार फ्रान्सको दक्षिण–पूर्वी शहरमा उक्त लाइट विमानहरु दु’र्घटनाग्र’स्त भएको बीबीसीले जनाएको छ।

दुर्घ’टना लगत्तै उ’द्धारका लागि ५० अ’ग्निनियन्त्रक घ’टनास्थलमा खटा’इएका थिए। विमान जमिनमा ख’स्दा त्यसले कसैलाई क्ष’ति नपुर्याएको बताइएको छ। विमान मानव वस्ती नभएको स्थानमा ख’से’को थियो ।

Related Articles

Back to top button