समाचार

​भर्खरै भ’यानक विमान दु’र्घटना चालक दलका सदस्य सहित सवार सबैको मृ’त्यु

काठमाडौं । कङ्गोमा विमान दु’र्घटना हुँदा २४ जनाले मृ’त्यु भएको छ । गोमा सहरस्थित घरहरूमा ठो’किएर विमान दु’र्घटनामा परेको हो । विमानमा १७ यात्रु र चालक दलका २ सदस्य थिए ।’अन्य ५ जना घरमा र त्यस वरपर रहेका मानिसको मृ’त्यु भएको छ । पूर्वी क्षेत्रमा रहेको गोमा विमानस्थलबाट उत्तरमा रहेको बेनी शहर उड्न लागेको ड्रोनियर-२२८ विमान दु’र्घटना भएको हो ।विमान ठो’किएको घरहरूमा कति जना थिए भन्ने कुरा स्पष्ट हुन सकेको छैन भने विमान के कारण दु’र्घटनामा परेको हो भन्ने कुरा अहिलेसम्म थाहा हुन सकेको छैन ।

यो पनि पढ्नुस-जापानी पानीजहाजमा फसेका ३५ सय यात्रुलाई कोरोनाभाइरसबारे जानकारी दिन जापान सरकारले २ हजार आइफोन बाँडेको छ। जापानको डायमोन्ड क्रुज पानीजहाजमा आइतबारसम्म ३ सय ५५ यात्रुमा कोरोनाको संक्रमण पुष्टि भएको छ। जहाँ चिनियाँ, अमेरिकी तथा क्यानडाका सयौं नागरिक पनि फ’सेका छन्। जापानले कोरोना फैलने त्रा’सपछि पानीजहाजलाई नै क्वारेन्टाइन बनाएको छ। यात्रुलाई जहाजबाट तल झ’र्न दिइएको छैन। यसबीचमा कोरोनाबारे जानकारी दिनका लागि जापान सरकारले त्यहाँका यात्रुहरुलाई २ हजार आइफोन बाँडेका हन्।

Related Articles

Back to top button
Close