समाचार

फेरि छोरी जन्मिएपछि मञ्जुले १ दिनकी छोरीको छातीमा हँसिया रोपेर गरिन् ह’त्या

एक दिनको नवजात शिशुको शरीरमा धारि’लो ह’तियार प्र’हार हुँदा मृ’त्यु भएको छ ।भारतको मध्य प्रदेशमा पुलिसलाई उद्धृत गर्दै भारतीय संचार माध्यमले दिएको जानकारी अनुसार आरोपी मञ्जुले फेब्रुअरी १३ मा अस्पतालबाट घर फर्कने बित्तिकै आफ्नी छोरीको छातीमा हँ’सिया प्र’हार गरिन् ।

त्यसपछि पेट र गर्धनमा पनि हम/ला गरिन् । शिशु चि’च्याएको सु’नेर छिमेकी घ’टनास्थल पुगेपछि मात्रै उनले ह’मला गर्न रोकेको बताएको छ । मञ्जुले छोरा नजन्मिएका कारण यस्तो गरेको बताइन्छ ।

मञ्जुको परिवारले शिशुलाई जिउँदो देखेर उनलाई शाजापुर जिल्ला अस्पताल पुर्‍याए । सुरुवाती उपचारपछि डाक्टरले नवजातको इन्दौरको एमवाय अस्पताल पठायो । त्यहाँ बालिकाको १४ फेब्रुअरीमा मृ’त्यु भयो ।

स्रोतका अनुसार शनिबार बिहान पुलिसले मञ्जू र उनका श्रीमानसमेत चार आफन्तलाई हि’रासतमा लिएको थियो । थानाभित्र सोधपुछ गर्दा मञ्जु बेस्स’री रोइन् । छोरा नजन्मिँदा आफूले यस्तो गरेको उनले पुलिससमक्ष बयान दिइन् । मञ्जुकी पहिल्यै एक छोरी छिन् । त्यसपछि एकपटक ग’र्भपतन भएको बताइन्छ ।

Related Articles

Back to top button