समाचार

सोच्ने नसकिने गरी ह्वात्तै घट्यो आज सुनको मूल्य, अब सुन किन्नेको लर्को !

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ९ सयले घटेर प्रतितोला ९३ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि सुन तोलाको ९४ हजार १ सयमा कारोबार भएको थियो ।

त्यस्तै,नेपालमा को’रोना स’क्रमितको संख्या १ लाख नाघेको छ । पछिल्ला केहि दिनयता संघीय राजधानी काठमाडौँ सहित देशैभर को’रोना सं’क्रमितको संख्या ह्वा’त्तै बढेको छ । दिनप्रतिदिन को’रोना स’क्रमितको संख्या बढीरहँदा यता सरकारले भने अर्को क’डा चे’तावनी दिएको छ ।

सरकारले को’रोना पोजेटिभ भएका व्यक्तिहरु बाहिर हिँडडुल गरेको पाइए ६ महिनासम्म जे’ल स’जाय हुने चे’तावनी दिएको छ । सं’क्रामक रो’ग ऐन अनुसार पोजेटिभ देखिएमा ६ महिनाको जेल स’जाय हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए । यसका लागि अनुगमनमा सहयोग गर्न घर परिवार र छिमेकीलाई मन्त्रालयले अनुरोध गरेको छ ।

का’रवा’हीका लागि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई सूचना दिइएको उनले बताए । दशैं तिहारमा भि’ड’भा’ड नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ । अनलाइन वा फोनबाट नै यो वर्षको दशैं तिहारमा आशिर्वाद लिन उनले आग्रह गरे ।

त्यस्तै,लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा का’नुनमन्त्री कुलप्रसाद केसीलाई को’रोना सं’क्रमण पुष्टि भएको छ। आज बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा को’रोना पाेजेटिभ देखिएको स्वकीय सचिव पवन कुँवरले पुष्टि गरे।

Related Articles

Back to top button