भिडियो

बुहारीलाई पनि चुप्पा खान्छु भन्दै, हात हाल्ने, मेक्सि तान्दिने,बाँच्न गार्ह्यो भयो भन्दै रुदै मिडियामा

गुल्मी जिल्लाको इश्मा गाउँपालिका स्यालाखोलामा ७० वर्षीया एक बृद्धा महिलाले आफु करणी भएँ भनेर न्यायको खोजिमा छन् । बृद्धा महिलामाथि जाइलाग्ने ति पुरुषले ति बृद्धाको बुहारीलाई पनि गिद्धे दृष्टि लगाएका थिए ।

भिमप्रकाश पोखरेलले बुहारी कृष्णकुमारी खत्री क्षेत्री (बुहारी) लाई पनि गिद्धे दृष्टि लगाएका थिए । पोखरेलले बुहारी कुष्णकुमारीलाई पनि सबैको सामुन्ने ध’क्का लगाएर पल्टाउने सम्म गरेका थिए । कुहीरो लागेको बेलामा घाँस का’ट्न हिडेकी उनलाई हातले समातेर अनैतिक काम गर्न थाले तर उनले गुहार मागेर भाग्दै जाँदा पनि पछि पछि आएका उनले अरुकै अगाडी ल’डा’एर करणीको प्रयास गरेका थिए ।

महिलाले दिएको उजुरी पछि ति पोखरेललाई प्रहरीले हिरासतमा राखेका थिए । हिरासतवाट छुटेको भोलीपल्ट नै घरमा आएर पनि ति ब्यक्तिले तथानाम भनेका थिए । भोलीपल्ट बुहारी घरमा नभएका बेलामा उनकै सासुको करणी गरेको बुहारीको भनाई छ । बुहारी भन्छिन् मलाई केही गर्न नसकेपछि त्यसले बृद्ध आमा माथि जाइलाग्यो ।

अहिले पोखरेल विरुद्ध प्रहरीमा उजुरी परेको छ । त्पहिल्यै पनि त्यो पुरुषले त्यसो कृयाकलाप गर्दा उनको श्रीमतीलाई तिम्रो श्रीमानले यस्तो गरेका छन् मेरो मेक्सि तानिदिने कुदृष्टि लगाउने गरेका छन् आफ्नो श्रीमानलाई सम्झाउनु भनेर भनेको पनि उनले सुनाईन् । तर पोखरेलको श्रीमतीले भने आफुलाई कसैले केही नभनेको बताएकी छन् ।

त्यतीबेला पोखरेलको श्रीमतीले मेरो श्रीमानसंग जोगिएर हिड्नु भनेर सान्त्वना दिएको बताइन् । तर त्यसरी श्रीमतीलाई त्यसरी सम्झाउन पठाउँदा पनि भनेको नमानेर दिनहुँ आउने गरेको बताइन् । बारम्बार बोल्न र चल्न खोज्ने गरेका पोखरेलले बुहारी माथिको प्रयास सफल नभएपछि सासु माथि जाइलागेको हुनसक्ने बताइन् । आफ्नो श्रीमान विदेश भएको भएर पोखरेलले कुदिष्ट्रि राखेको हुनसक्ने महिलाको शंका छन् ।

Related Articles

Back to top button