समाचार

‘कोरोना’ले समेत नरोकेको यो विवाह ! (फोटो फिचर)

०४ फागुन २०७६, काठमाडौँ । नोवेल करोनाभाइरसले चीनसहित विश्वभर त्रा’सको वातावरण सृजना गरेको छ । चीनको हुबेइ प्रान्तस्थित वुहान सहरबाट सङ्क्र’मण फैलिएको करोनाभाइरसले हालसम्म चीनमा १,६६५ जनाको ज्या’न लिइसकेको छ भने करिब ६८, हजार स’ङ्क्रमित भएका छन् । चीनमा यसलाई कोभिड–१९ नाम दिइएको छ । चीनबाहिर भने नेपालसहित २० देशमा झन्डै ५०० जनालाई स’ङ्क्रमण भएको छ। फ्रान्स, हङ्‍कङ, फिलिपिन्स र जापानमा गरी चार जनाको मृ’त्यु भएको छ।

यस्तै करोनाभाइरसको मा’हामारिमा पनि चीनको ग्वाङडोङ प्रान्तमा विवाह दर्ता गराएपश्चात् तस्बिर खिचाउँदै गरेका जोडीको तस्बिर अहिले भा’इरल बनेको छ । कोरोना भाइरसको प्रको’पसँगै चीनमा थुप्रै सरकारी निकायसमेत बन्द भएका छन्।भने कति कार्यालयमा प्रत्यक्ष सम्पर्कबाट बच्न बाह्य रूपमै वा डिजिटल रूपमा कार्यसम्पादन गरिएको छ।

Related Articles

Back to top button
Close