समाचार

लाख पुगेको सुनको मूल्य आज भने सोच्नै नसकिने गरि यस्तो भयो, हेर्नुहोस तोलामा कति पुग्यो !

काठमाडौँ । मंगलबार सुन चाँदीको मुल्यमा वृ’द्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ८ सयले बढेर प्रतितोला ९४ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ९४ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै मंलगबार तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ४ सयमा कारोबार भइरहेको छ । त्यसैगरी मंगलबार चाँदीको मुल्य तोलामा २० रुपैयाले बढेर तोलाको १२ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Related Articles

Back to top button