समाचार

भारतीय सैनिक माथि फेरी आ’क्रम’ण, २ जनाको निधन

काठमाडौ । जम्मु काश्मिरको पुलवामा फेरी भारतीय सैनिक माथि ह म ला भएको छ । घटनामा दुई भारतीय सैनिकको निधन भएको छ । भारतीय संचार माध्यमका अनुसार आ तं क वादी आ’क्र म’णमा २ भारतीय सैनिक (सीआरपीएफ) को निधन भएको छ ।

पुलवाको पामपोर क्षेत्रमा भएको आ’क्र म’णमा उनीहरुको निधन भएको समाचारमा जनाइएको छ । एक्कासि भएको ह म लामा ५ जवान घाइते भएका थिए । घाइते ५ जनामध्ये २ जनाको उपचारका क्रममा निधन भएको हो । घाइते अन्य ३ जवानको उपचार भैरहेको जनाइएको छ ।

आ’क्र म’ण पंपोर बाइपासमा सोमबार १२ बजेर ५० मिनेट जाँदा भएको थियो । सीआरपीएफको ११० औं बटालियन र जम्मु कश्मीर पुलिसको संयुक्त टोलीमाथि आ तं क’कारी आ’क्र म’ण भएको जनाइएको छ । अहिले सो क्षेत्रमा आ ‘क्र म’णकारीको खोजी जारी रहेको जनाइएको छ । एजेन्सी

Related Articles

Back to top button