Friday, February 28

आस्था राउतको भिडियोबारे सुनिता दुलाल भन्छिन् -छोरी कु,टेर बुहारी तह लगाउने काम नगर्नुस् !

January 21, 2020 273

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटीमा रहेकी प्रहरी जवान रमीता श्रेष्ठले आफूमाथि दुर्व्य वहार गरेको भन्दै गायिका आस्थाले सामाजिक सञ्जालमार्फत आक्रोशपूर्ण अभिव्यक्ति दिएपछि फरक फरक विचार आइरहेका छन्। बुध बारको सो घ टनाको विषयलाई लिएर मानिसहरुले पक्ष र विपक्षमा विचार व्यक्त गरिरहेका छन् ।जनताको बोल्न पाउने अधिकार खोस्न नहुने गायिका सुनिता दुलालले बताएकी छिन् । लोकतान्त्रिक देशमा नागरिकको बोल्न पाउने अधिकार कुन्ठित गर्न नहुनेमा उनको जोड छ । “गल्ति मानिसबाटै हुन्छ ।

सबै मानिसको एउटै स्वभाव हुँदैन कसैले अ त्या चा र सहन्छ भने कोही त्यस बि रूद्धमा ख रो उत्रिन्छ,” उनले गायिका आस्था राउत बि रुद्ध प्रहरीको कदमको बिरोध गर्दै फेसबुकमा लेख्छिन्, “लोकतान्त्रिक गणतन्त्र आएको देशमा जनताले बोल्न पाउने अधिकार छ ।अगाडि लेख्छिनः अ त्या चा र परेको बेला म पनि बोल्छु । मान्छे मा रे को होइन । रिसको आबेगमा आस्थाको बोलीमा केही शब्द चयन गलत भएकै हो । तर उहाँ आफैंले त्यसलाई फिल गरेर माफी मागिसकेको अवस्थामा बोल्दैमा अ प रा धि क चित्रण गरी गायिका आस्था राउतलाई प क्रा उ पूर्जी तय गर्नु निन्दनीय छ ।”

उनले बोल्न पाउने अधिकार हनन् गर्दै फेरी निर ङ्कु शता नै लाद्न खोजेको हो ? प्रश्न गर्दै लेखेकी छिन्, “गल्ति दुबैबाट देखिन्छ दुबैको छानबिन हुन जÞरूरी छ । सानो तिनो कुरालाई गल्ति पहिल्याई पछि लाग्नुभन्दा ठूलठुला अपराधिक काम गर्नेलाई कार्बाहीको दायरामा ल्याउनुस् । छोरी कुटे र बुहारी तह लगाउने काम नगर्नुस् ।”“आशालाग्दा ठूलठुला नेताहरूले पनि अन्तर्वार्ता दिने क्रममा स्टुडियो भित्रै पत्रकार र जनतामाथि धेरै अपमानजनक शब्द बोल्दा खोई त पक्रा उ पू र्जी ? कानुन सबैको लागि बनेको होइन ?” सुनिता अगाडि लेख्छिन्, “अन्या य र अत्या चार बिरु द्ध बोल्ने पाउने अधिकार छ ।

साधारण आवेशमा भएको गल्तिमा यो सम्मको निर्णय गर्नु आपत्तिजनक छ ।”विहीबार काठमाडौंबाट भद्रपुर जाने क्रममा त्रिभुवन विमानस्थलमा सुरक्षा जाँचका क्रममा आस्था र प्रहरीबीच भएको विवादमा प्रहरीले आस्थाको गल्ती देखाउँदै प क्रा उ पु र्जी जारी गरेको छ । सीसीटीभी फुटे जमा आस्थाको गल्ती देखिएको भन्दै प्रहरीले प क्रा उ पुर्जी जारी गरेको छ

Loading...

प्रतिकृया दिनुहोस्