समाचार

रे’म्डिसिभिर र प्ला’ज्मा थे’रापी गर्दा पनि डा सापकोटालाई ब’चाउन सकिएन: अस्पताल

काठमाडौं- भेरी अस्पतालले को’भिड१९ का कारण पहिलो पटक मृ’त्यु भएका चिकित्सकलाई रे’म्डिसिभिर र प्ला’ज्मा थे’रापी विधिबाट उपचार गरिएको जनाएको छ। कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा कार्यरत प्रमुख क’न्सल्टेन्ट अ’र्थोपेडिक्स स’र्जन डा हरी प्रसाद सापकोटाको बिहीबार दिउसो भेरी अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएको थियो। अस्पतालले प्रेस विज्ञप्ति जा’री गर्दै डा सापकोटालाई रे’म्डिसिभिर र प्ला’ज्मा थे’रापी गरिएको जानकारी दिएको छ। उनलाई फो’क्सोमा नि’मोनिया भई स’मस्या ब’ढेपछि मृ’त्यु भएको अस्पतालद्वारा जा’री वि’ज्ञप्तिमा उल्लेख छ।

उनलाई भदौ २९ गते कोरोना पोजिटिभ देखिएको थियो। सुर्खेतमै उपचार भइरहेको भएपनि श्वा’सप्रवासमा स’मस्या देखिएपछि असोज १ गते भेरी अस्पताल पु¥याइएको थियो। अस्पतालले प्रेस वि’ज्ञप्ति जारी गर्दै म’धुमेह र उच्च र’क्तचापका बि’रामी डा सापकोटालाई अस्पताल ल्याउँदा अक्सिजन र सु’गर नियन्त्रणका लागि विभिन्न किसिमका इ’न्सुलिन र ए’न्टीबायोटिक च’लाएपनि सुधार नभएको जनाएको छ। उपचारको क्रममा डा सापकोटाको स्वास्थ्यमा आ’शातित सुधार नभएपछि थप सुविधा सम्पन्न ठाउँमा प्रे’षण गर्ने ह’रसंभव प्र’यास गरिएको भन्दै अस्पतालले अक्सिजन स्या’चूरेसन निकै कम भएकोले थप दु’र्घटना हुने सम्भावनाका कारण उनलाई थप उपचारका लागि रे’फर नगरिएको स्पष्ट पारेको छ।

‘उहाँको फोक्सोमा सुरुमा नि’मोनिया र सो’को परिणाम स्वरुप श्वा’सप्रश्वास सम्बन्धी स’मस्या भई अक्सिजन स्या’चुरेसन घ’ट्दो रहेकोले आज बिहान ६ बजे भे’न्टिलेटरमा राखिएको थियो,’ अस्पतालद्धारा जा’री वि’ज्ञप्तिमा उल्लेख छ। करीब १२ बजे मु’टुको चाल ब’न्द हुँदा उनको मुटुको चाल फ’र्काउन सि’पिआर विधि गरिएको तर दिउँसो ३ बजेर ३० मिनेट जाँदा का’र्डियक अ’रेस्ट भई मृ’त्यु भएको अस्पतालले जनाएको छ। डा सापकोटाको मृ’त्युले देशको स्वास्थ्य क्षेत्रमा अ’पूरणीय क्ष’ति भएको भन्दै अस्पतालले दु’ख व्यक्त गरेको छ ।स्वास्थ्य खबर

Related Articles

Back to top button
Close