भिडियो

पूर्वरामन्त्री ले २ सेकेण्डमै जिन्दगी उजाड्यो : श्रीमती कहिले नउठ्ने गरी सडकमै ढ’लि’न्,

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वराज्यमन्त्री दीपक खड्काले चलाएको गाडीको ठ क्क रवाट एक महिलाको नि’धन भएको छ भने उनका श्रीमान घा’इते अवस्थामा छन् । खड्काले चलाएको बा ११ प ४१४१ नम्बरको प्राडो कारले जेब्रा क्रसिङमै दम्पत्तीलाई ठ क्क र दिएको हो । महिलाको अस्पताल नपुग्दै नि’धन भयो भने श्रीमानको अहिले उपचार पछि अहिले अस्पतालवाट डिस्चार्ज भएका छन् ।

सो घ’टनामा खड्कालाई जोगाउन प्रहरी नै सकृय भएको आ’रोप पी डि तले लगाएका छन् । बुढानिलकण्ठ नगरपालिका–६ का विक्रम कार्की र उनकी श्रीमती अनुपा पाण्डे कार्कीलाई गत बुधबार ठ क्क र दिएको प्रहरीले बताएको छ । मन्त्री खड्कालाई जोगाउन कार्की दम्पतीलाई मोटरसाइकलले ठ क्क र दिएको बनाउन खोजिएको छ ।

तर, प्रत्यक्षदर्शीले भने उक्त कारले ठ क्क र दिएर भा गे को र पछि प्रहरीले नियन्त्रणमा लिएको बताएका छन् । हाल अनुपाको श’व त्रिवि शिक्षण अस्पतालमै रहेको छ भने खड्काका वि’रूद्ध घा’इते अवस्थामा रहेका उनका पतिले महानगरीय प्रहरी वृत महाराजगञ्जमा कि’टानी जाहेरी दिएका छन । प्रहरीले भने उनीहरुलाई कारले नभइ मोटरसाइकलले ठ क्क र दिएको बताएको छ । मोटरसाइकलको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

खड्काका गाडी चालक र गाडी भने हाल प्रहरी नियन्त्रणमा रहेको प्रहरीले बताएको छ । तर, गाडी कसले हाँकेका थिए भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

Related Articles

Back to top button
Close