भिडियो

कमला घिमिरे बनिन- करोडौंकी मालिक्नी ( भिडियो सहित ) !

मलाक घिमिरे पैसाले करोडौंकी मालिक्नी भयकि भने होइनन् | उनलाई दर्सकले दियको मायाले भने पक्कै हो | उनले राजु परियार \ संग गायको दोहोरी १ करोड धेरैले हेरेका छन् | उनको भिडियोमा आयको views अनुसार भने उनि पक्कै पनि करोडपति भयाकी हुन् |कमला घिमिरे र राजु परियारले गयको दोहोरीमा कमलाले एकदमै राम्रो संग प्रतक्ष्य दोहोरी खेलेकी छन् |

तेस्सै कमला घिमिरे र अमृत सापकोटाले गायको चिया छानेको गित धेरै जस्तो मेला महोत्सवमा दोहोरी भाकाको रुपमा प्रयोग गर्ने गरियको छ | उक्त गित कमलाको पहिलो गित समेत हो | जसमा उनले विभिन्न कलाकारको साथमा अभिनय समेत गायकी छन् |

उक्त गीतमा बद्रि पंगेनी,बिनोद बाजुराली,शंकर बि सी,बिमल अधिकारी,खेम सेन्तुरी,कमल सरगम,अन्जली अधिकारी, रीना थापा मगर, करिश्मा ढकाल, धुर्ब हिमाली, मोहन खड्का, अलिना रायमाझी, मलता घले, निलम ढुंगाना, रबिना भण्डारी र सुबेक्ष्य नेपाल लगायतका चर्चित कलाकारले अभिनय गरेका छन् | उक्त गित सुभारम्भ डिजिटल बाट बजारमा आयको छ | उक्त गीतको सब्द यस्तो छ :थेगो:-
चिया छानेको

Related Articles

Back to top button
Close