भिडियो
जता पनि चोर चोर गितको २४ घन्टामै पशुपति शर्मा रुदै मिडियामा रुनुको कारण यस्तो…भिडियो हेरौ
काठमाडौँ । नेपाली लोक दोहोरी क्षेत्रका प्रख्यात गायक पशुपति शर्माले पहिलोपटक भाबुक हुदै मिडियामा अन्तरबार्ता दिएका छन।बिगतको पिडा र अहिले सम्म कलाकारको दुखेसो लाइ उनले आफ्नो आवाजबाट प्रस्तुत गरेका हुन।नया गीत आए संगै पशुपति शर्माले आफ्नो बिगत जस्तो थियो त्यस्तै आज पनि रहेको खुलाएका छन।
करोडौ ऋण गरेर घर बनाउने र देखाउने प्रचलन मात्रै कलाकारको भएको तर कलाकारको गोजी छाम्ने हो भने सुक्को न भेटिने समेत उनले खुलाएका छन।आफुले गरेको गीतबाट म्युजिक कम्पनि करोडपति भएको तर आफुलाई अहिले पनि घर भाडा कसरी तिर्ने भन्ने पिडा रहेको समेत शर्माले खुलाएका हुन्।कुराकानी गरेको भिडियो हेर्नुहोस् …