भिडियो

पवित्र ठाँउमा अ’पवित्र काम: पोखराको सीता गु-फामा यस्तो अबस्थामा भेटिएका युवा-युवती [भिडियोसहित]

पोखरा- पाेखरा लेखनाथ महानगरपालिकामा पर्ने एक पवित्र गु’फा “सीता गुफा” धार्मिक तथा पवित्र ठाउँ हो तर पछिल्लो समय उक्त ठाँउ युवा युवतीको लागि गो प्य डे टिङ स्प’ट अर्थात याै नक्रि डा ग र्ने स्थल बन्न पुगेकाे छ ।

उक्त गु’फामा स्थानिय, स्थानिय सरकार र स्थानिय प्रशासनले ध्यान नदिदाँ गुफाकाे अ’स्थित्व हराउदै जान थालेको छ ।

सीता गु’फामा लामो समयदेखि निकै अ’पवित्र काम भइरहेको छ। पछिल्लो समय एक भिडियो रि’पोर्ट तयार पार्ने क्रममा पनि युवा-युवती ‘गो प्य’ डे टिङ गरिरहेको अवस्थामा गुफा भित्रै भेटिएका थिए ।

गु’फा भित्र छ’रपस्ट चु रोट, र क्सी, क ण्डम लगायतका बस्तु भेट्न सकिन्छ ।

उक्त पुरानो गु’फा निकै राम्राे छ तर त्यसकाे महत्वअनुसार सदुपयाेग हुन सकेको छैन । सबै सम्बन्धित निकायले ध्यान दिनसके उक्त गु’फामा आन्तरिक तथा बाह्य पर्यटकको भित्रिने प्रशस्त सम्भावना देखिन्छ ।

भिडीयो:

Related Articles

Back to top button
Close