समाचार

बुढो म अब बाँ’च्दिन हजुरले अर्को बिहे गर्नु’ भन्दै श्रीमती रुन्छिन्, ४ वर्ष देखि श्रीमतीको स्याहार गर्दै बसेका श्रीमानले दिन्छन् यस्तो जवाफ

काठमाडौ । चेली तामागं चार वर्ष देखि वीर अस्पतालको बेडमा छन् । मोटर साइकलले ठ क्कर दिएपछि उनको यस्तो अवस्था भएको हो । न बोल्न सक्छिन् न उनको शरिर नै हलचल गर्छ । उनका श्रीमान चार वर्ष देखि चेलीको स्याहार गरेर अस्पतालमै छन् । उनीहरुको १० वर्षको एउटा छोरी पनि छन् ।

चेलीको अहिले विभिन्न अस्पतालमा उपचार हुँदै ट्रमा सेन्टरमा अहिले पनि उपचार भइरकेको छ । काठमाडौंको तीन कुनेमा भएको दुर्घटनामा मोटरसाइकल चलाउने ब्यक्ति भने मोटरसाइकलका धनी दिएनन् । मोटरसाइकल अर्कैको तर चलाउने अर्कै । मोटरसाइकल धनीका बुवा रेशम केसीले आफ्ना छोराका साथीले मोटरसाइकल चलाउँदा दुर्घटना भएको बताएका छन् ।

प्युठानका केसीले छोरालाई काठमाडौंमा पढ्नका लागि भनेर मोटरसाइकल किनिदिएका थिए । तर उनका छोरा प्युठान जाने बेलामा बसपार्कमा गाडी चढ्न त्यो मोटरसाइकलमा एक जना साथीलाई लिएर बसपार्क गए । पछि आफ्नो कोठामा मोटरसाइकल राखिदिएस् भनेर उनले खड्का थर भएका आफ्ना साथीलाई भने । उनै साथी घर फर्कने बेलामा काठमाडौंको तिनकुनेमा दु र्घट ना भएको हो ।

चार वर्ष सम्म अस्पतालमा उपचार गर्दा चेलीका श्रीमानले लाखौं रुपैया खर्च गरे । उनले जिवनमा पाएको दुखको त कुनै हिसाव नै छैन । आफ्नो यस्तो अवस्था भएपछि चेलीले श्रीमानलाई अर्को विवाह गर्न सुझाव दिने गरेकी छन् । उनले भनिन्, मलाई थाहा छ म अब बाँच्दिन श्रीमानलाई धेरै दुख भयो अर्को विवाह गर भनेकी छु ।

तर उनका श्रीमान भने चेलीलाई यस्तो अवस्थामा देख्दा देख्दै अर्को विवाह गर्न नसक्ने बताउँछन् । मैले अर्को विवाह गरेँ भने मेरो मन विग्रन्छ चेलीको वेहाल हुन्छ । त्यसैले त्यस्तो कल्पना पनि गर्न सक्दिन । मोटरसाइकलका धनी भने आफ्ना कारणले दुर्घटना नभएको भन्दै १७ लाख रुपैया मानवियताका नाताले दिएको बताउँछन् ।

नर्भिकमा शल्यकृया गर्दा लाग्ने ४ लाख पनि दिएको उनले बताए । ट्रमा सेन्टर लगेपछि भने उनले फोन उठाउन छोडेका छन् । उनले आफु मोटरसाइकल धनी भएका कारण मानवियताको कारणले मात्र सहयोग गरेको उनले बताए । उनले आफ्ना छोराले दु र्घ टना नगराएका कारण जसले दु र्घ ट ना गराएको हो उसैलाई प क्रा उ गर्नुपर्ने उनको भनाई

Related Articles

Back to top button
Close