समाचार

कोरोना कहरका बिच ऋणको बोझ सहन नसकेर एकै परिवारका चार जनाले लिए ज्यान

एजेन्सी-एक व्यापारीका परिवारले सामूहिक आ’त्मह’त्या गरेका छन् । भारतको जयपुरका व्यापारीका परिवारले चर्को ऋणका कारण आ’त्मह’त्याको बाटो रोजेको बताइएको छ । बाबुआमा र दुई बच्चाहरूले आ’त्मह’त्या गरेको बताइएको छ ।

आ’त्मह’ त्या गर्नेहरु ४५ वर्षीय गहना व्यापारी यशवन्त सोनी, उनकी श्रीमती ४१ वर्षीया ममता, छोराहरु २३ वर्षका अजित र २० वर्षका भारत रहेका छन् ।आ त्मह त्य गरेका परिवारले गहनाको व्यवसाय गर्दै आएको जनाइएको छ ।

मृतक यशवन्तले ऋण लिएको बताइएको छ । उक्त ऋणको कारण चिन्तित रहेका उनको परिवारले यस्तो बाटो राजेको बताइएको छ । ऋण माफियाहरुले परिवारलाई सताइरहेका थिए। तिनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

Related Articles

Back to top button
Close