समाचार

उपचारको क्रममा यति धेरै रि’न भएर खेतबारी बे’चेर नपुगेपछि आमा बिदेसिनु परेको छ, [सहयोग को अपिल] सक्दो शेयर..

“नमस्ते म अहिले हस्पिटल को बेडमा मृत्युसँग लडिरहेको छु।
मलाई बचाउनुहोस् ।
म बाँच्न चाहन्छु

आज म हजुरहरूप्रती दोस्रो जन्म को भिक माग्दै छु।
मेरो जिवन प्रति हजुरहरुको सहयोग को ठुलो आवसेक रहेको छ। सकेको सहयोग गर्नुहोला। नभए यो पोस्ट धेरै भन्दा धेरै शेयर गरेर ३ करोड सहयोगीमन सच्चा नेपाली सामु पुगोस् ।”

9851078223/9808129206 hem blon
आदरणीय सम्पूर्ण देश बिदेशमा छरिएर रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु सर्बप्रथम त नमस्ते।
तपाई हाम्रो चेलि अनिशा_लामा ठेगाना सर्लाही जिल्ला बरहथावा नगरपालिका हजरिया छसैबिघा।
२ बर्ष पहिले bone_marrow_cancer लागेर नयाँबानेश्वरमा स्थित civil hospital उपचारको क्रममा १३ लाख रिन भएर खेतबारी बेचेर पनि ऋण चुक्ता नभई आमा बिदेसिनु परेको छ ।

र फेरि तेही रोग बल्झिएर सोही hospital उपचार हुदैछ। doctor को सल्लाहअनुसार २५ लाख भन्दा बढी खर्च लाग्ने भएकाले हजुरहरु सहयोग को ठुलो खाँचो रहेको छ। सकेको सहयोग गरौ। नभए यो पोस्ट_शेयर गरेर सहयोगी मन सच्चा नेपाली सामु पुगोस् ।

बहिनी लाई बचाउन सक्दो सहयोग गरौं। जानाकारी को लागि सम्पर्क नम्बर :9851078223/9808129206 hem blon

Related Articles

Back to top button
Close