समाचार

प्रणय दिवस (भ्यालेन्टाइन डे) का दिन यो जोडी यस्तो अवस्थामा भेटिएपछि गाउँले बुलाए प्रहरी

णय दिवस (भ्यालेन्टाइन डे) का दिन प्रायजसो युवायुवती घुम्न निस्कन्छन् । पछिल्लो समय भ्यालेन्टाइन डेमा युवापुस्ताले माउने गर्दछन् । आम मानिसलाई पनि यो दिन युवा युवती घुम्न आउँदा यस्तै कुराको भान हुन्छ ।

धरानको शिवजट्टा जाने बाटोको गैरीगाउँका बासिन्दाले पनि भ्यालेन्टाइन डेमा केटा र केटी घुम्न आए भन्ने सोचेका थिए । तर ती जोडीले आत्मह-त्याको प्रयास गर्न थालेपछि उनीहरु अचम्मित भए । गाउँमा हल्लाखल्ला भयो ।

केटाले बि-यर को बोटल फु-टाएर घाटिमा रे-ट्न खोजे । अनि नजिकै सिउरिएर राखिएको फलामको रडले आँफै घो-पिन पुगे । यसरी आत्मह-त्या को प्रयास गरिरहेका युवालाई गाउँलेले रोके ।

ती युवा बे-होस भए । युवती ती युवाको नजिकै घोप्टिएर रु-न थालिन् । गैरीगाउँबासीले प्रहरीलाई खबर गरे । प्रहरी नआई घा-ईतेलाई उद्दार गर्न पनि स्थानीय ड-राए । प्रहरी आएपछि घा-इते युवालाई उपचारका लागि अस्पताल लगियो । साभार : पाथिभरापोस्ट डटकम

Related Articles

Back to top button