नेपाली यी चर्चित अभिनेत्री’हरूको पढाइ कति? थाहा छ..? थाहा पाउनुहोस् !
काठमाडौँ । नेपालि चल’चित्र का अभि’नेत्रि तथा अभिनेता हरुको पढाइ को बारेमा जान्ने कहु’तोहलता सबै मा हुने गर्दछ ! आफु’लाई मन पर्ने अभि’नेता अभि’नेत्री ले कति पढ्या होला भन्ने जि’ज्ञासा हुन सक्छ ! आज हामि नेपाली चल’चित्र का केहि अभि’नेत्री तथा मोडल को पढाइ को बारेमा चर्चा गर्दै छौ ! कुनै बेला नेपालि फिल्मी क्षेत्रमा अभिनेता अभि’नेत्री हरुले कम पढेको भन्दै धेरै नै आलो’चनाहरु भैरहन्थ्यो !
तर अहिले पछिल्लो समयमा चलचित्र क्षेत्रमा धेरै पढेलेखेका नयाँ अभिनेता अभिनेत्रीहरू नेपाली फिल्मी जगमा राम्रो आकर्षण रहेको छ । नेपाली सने क्षेत्रमा केही यस्ता अभिनेत्रीहरू पनि रहेका छन् जो पढाइमा पनि उत्तिकै अब्बल रहेका छन् ।केही अभिनेत्रीहरू विभिन्न कारणहरूले पढ्न नपाएपनी पनि चलचित्र क्षेत्रमा भने राम्रो सफलता पाइरहेका छन् । अभिनेत्री करिश्मा मानन्धरले ८ कक्षा पढेपछी पढ्ने फुर्सद नै पाइनन् । उनी सिने क्षेत्रमा धेरै व्यस्त भइन् ।
नेपाली चलचित्र क्षेत्रमा सुपर हिट फिल्महरू दिएकी करिश्माले फेरी आफ्नो पढाइलाई निरन्तरता दिएकी थिइन् । भर्खरै मात्र एसइइ दिएकी उनले प्लस टु पढ्ने विचार समेत गरेकी छिन् ।उनले हालै एसइईको परिक्षामा बि प्लस ल्याइ उत्तिर्ण समेत भएकी छिन् । उनले अध्ययनलाई गहनताका साथ लिएको बताउँछिन् । एसइई उत्तिर्ण उनले व्यवस्थापन संकायमा भर्ना गर्ने सोच बनाइसकेकी छिन् । त्यस्तै अन्य अभिनेत्रीहरुको पढाइ कति छ त ? हेर्नुहोस
वर्षा शिवाकोटीः स्नातक (बिबिए बिआई)
रिमा विश्वकर्माः स्नातक (बिए)
सञ्जिता लुइटेलः स्नातकोत्तर (एमए)
ऋचा शर्माः स्नातकोत्तर (एमए)
केकी अधिकारीः स्नातकोत्तर (एमबिए)
बेनिसा हमालः स्नातकोत्तर (एमए)
प्रियंका कार्कीः स्नातक (फिल्म डेभलभमेन्ट)