समाचार

आयो अत्यन्तै दुखद खबर : खाल्डोमा डुबेर पाँच बषिय बालकको मृत्यु, दुई बालकको अवस्था गम्भिर

रौतहट मौलापुर नगरपालिकाअन्तर्गत वर्षाको पानी जमेको खाल्डोमा डुबेर एक बालकको भएको छ । सोही खाल्डोमा डुबेका अन्य दुई बालकको अवस्था गम्भिर रहेको छ । वडा नं ३ गमहरियाका रामप्रवेश यादवका छोरा वर्ष पाँचका रविविसको पानीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी निरीक्षक राकेश यादवले जानकारी दिए ।

सोही खाल्डोमा डुबेका छोटेलाल यादवका वर्ष छ का मेघनाथ यादव र वर्ष चारका अमित यादवको विरगंज स्थित अस्पतालमा उपचार भइरहेको छ ।

शनिबार दिउसो तीनै बालक गमहरिया गाँउछेउ शहीद चोक नजिकै खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा डुबेका थिए । स्थानिय र प्रहरीको सहयोगमा उद्धारगरी उपचारका लागि विरगंज लैजाने क्रममा एक बालकको बाटामै मृत्यु भएको ईलाका प्रहरी कार्यालय मौलापुरले जनाएको छ ।

यो पनि , यी हुन् सासू समेत नछोड्ने ज्वाई – काठमाण्डौं । सासू र ज्वाईको स म्ब न्ध आमा र छोराको झैं हुन्छ । आफ्नै श्रीमतिको आमा भएकोले सासूलाई ज्वाईले आमा सरहको सम्मान दिन्छन् । तर सन्सारमा यस्ता अ ध र्मी मानिसहरु पनि छन् जो सासूसँग पनि कु कर्म गर्न पछि पर्दैनन् ।

यस्तै घटना दांग जिल्लामा घटेको छ । आफ्नै सासू माथि अनैतिक काम गर्ने ब्यक्ति दांगका वकील शर्मा हुन् । उनी अहिले सासुलाई क र णी गरेको आरोपमा प्रहरीको नि य न्त्र णमा परेका छन् ।

उनी तुलसीपुर उपमहानगरपालिका–६ निबासी वकील शर्मा रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । केहि दिन अघि उनले आफ्नी श्रीमतिलाई समेत कु टे का थिए । त्यसपछि उनकी श्रीमति माइत गएकी थिइन् । सासु आफ्नी छोरी लिएर ज्वाईसँग कुरा गर्न आएकी थिइन् ।

श्रीमतिसँग आएकी सासूलाई यस्तो अनैतिक ब्यवहार गरेको भन्दै पी डि त महिलाले प्रहरी गुहारेकी थिइन् । यसपछि प्रहरी सक्रिय भएको थियो । घटनामा सासूको उजुरी आएको र यसको बास्तबिकता बुझ्न आवश्यक रहेको प्रहरीले बताएको छ ।

हाल सासुले दिएको जाहेरीका आधारमा ओरोपितलाई प क्रा उ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुका प्रहरी निरीक्षक चक्र डम्बर पालले जानकारी दिए । अनुसन्धान पछि बास्तविकता सहित थप जानकारी आउने प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button
Close