समाचार

काफल डाँडास्थित तीन धारा झर्नामा आन्तरिक पर्यटकको आवागमन बढ्दै

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका २ काफल डाँडास्थित तीन धारा झर्नामा रमाईलो गर्दै पर्यटक ।करिब एक महिनादेखि सो झर्ना अवलोकन गर्न जानेहरुको संख्यामा बृद्धि भएको छ । पेमा लामा- रासस

Related Articles

Back to top button
Close