समाचार

पोखरा जामीन भा’सिने स’मस्या बढ्दै, घरमै भ्वा’ङ पर्याे

पाेखरा।अहिले देशभरी नै बाढी पहिरोले ठूलो जो’खिम नि’म्त्याएको छ । सिन्धुपाल्चोक, बागलुङ, लगायतका जिल्लामा बाढी पहिरोले ज’नधनको क्ष’ति समेत गरेको छ । यस्तै कास्कीको पोखरा महानगरपालिका २२ पिपलडाली र १७ झु’री चौतारामा घर भ्वाङ पर्दा पाँच घर परिवार विचल्लीमा परेका छन् ।मा’नविय क्ष’ति नभएपनि परिवार घरबार बिहीन भएका छन । सोमबार दिउँसो घरमै बसिरहेका बेला घरको दक्षिण तर्फको भागमा एक्कासी ठूलो भ्वा’ङ परेको स्थानीयले बताएका छन् । मङ्गलवार बिहानभुवाङको आ’कार ब’ढेपछि घर छा’ड्नुपरेको पी’डित राधिका विकले बताइन ।

घर क्ष’ति भएपनि ज्यान जो’गाउन सकिएको उनको भनाई छ । स्थानीय वडाले अहिले त्रिपाल, कम्बल र केही चामल सहयोग गरेको उनले बताइन ।पोखरा २२ का वडा सदस्य मात्रिका बरालले समस्यामा परेका स्थानीयहरुको सहयोगका लागि महानगरपालिकासँग स’मन्वय भइरहेको बताएका छन । वडाबाट तत्काल अस्थायी रुपमा सेल्टर निर्माण गर्ने निर्णय गरिएको र थप सहयोगका विषयमा छलफल भइरहेको उनले बताए ।प्राकृतिक विपतीले वर्षेनी हुने क्षतिले त्यहाँका स्थानीय त्रा’समा बस्न बा’ध्य छन् ।

Related Articles

Back to top button
Close