भिडियो

लिभिङ टुगेदर रहेकी मनोजकी पूर्वपत्नीले मनोजलाई सम्झेर यसरी भावुक भइन्

हाँस्यव्यगंकार मनोज गजुरेलकी पूर्व पत्नी मीना ढकाल श्रीमान्सँग डि’भोर्स गरे पछि पटक पटक मिडियमा छाउने गरेकी छन् ।

उनले मनोज गजुरले उनीमाथि पटक पटक द’मन शो’षण गरेको आ’रोप लगाउँदै आएकी छिन् । उनले आफ्नो फेसबुक स्ट्या’टमा मनोजले आफूलाई अ’न्याय अ’त्याचार गर्दै आएको र आफू मनोजसँग बस्न नसकेको बताउँदै आएकी छिन् ।

तर अहिले उनले मिडियामा आएर मनोज गजुरेललाई उनले खुब सम्झना गरेकी छिन् । वाइस वर्षसँग सँगै बसेको र छोराछोरी समेत भएकाले उनले पूरानो कुरा विर्सन नसकेको कुरा बताएकी छिन् ।

साथै उनले आफू आफूभन्दा सानो केटासँग लिभिङ टुगेदरमा रहेकी कुरा बताएकी छिन् ।हेर्नुहोस् भिडियो सहित

Related Articles

Back to top button
Close