समाचार

आफ्नै भाईसंँग बिहे गरि फरार अम्बिका पंगेनी…

काठमाडौँ । तिहारमा भाई टिका लगाएकी दिदी आफ्ना धर्म भाईसँग भागेकी छिन् । नवलपरासीको बर्दघाटका ऋषिराम उपाध्यायकी पत्नि अम्बिका पंगेनी किशोर आचार्यसँग भागेकी हुन् ।

समयदेखि कतारमा रहँदै आएका ऋषिलाई किशोर आफ्नो फुपुको छोरा भन्दै अवैध सम्बन्धमा रहेको रहस्य आफ्नो छोरालाई थाहा भएको भए पनि छोरालाई विभिन्न ध”’म्की दिएर अम्बिकाले तनाव दिँदै आएकी छिन् ।

अम्बिकाले किशोरसँग विबाह गरेर भागेकी मात्रै होइनन् कतारको ५५ डिग्रीको तापक्रममा अहोरात्र काम गरेका पति ऋषिराम सडकमा नै आएका छन् । उता अम्बिकाले विबाह गरेर भागेका किशोर पनि विबाहित हुन् । आँफु घरमा आउँदा न सम्पत्ती न श्रीमती नै रहेपछि ऋषी रुँदै मिडियामा आएका छन् ।

श्रीमान भन्छन् सुरुमा फुपुको छोरा भनेर मलाई परिचय गराएको खुलाएका छन् । पछि सोधपुछ गर्दा धर्म भाइ भनेर बताएको उनले बताएका छन् ।
म बिगत १२ बर्ष देखि कतारमा काम गर्थे मलाई फुपुको छोरा हो फुपू पुसाजु हुनुहुदैन भन्दै मलाई परिचय गराएकी थिइन् ।

तर उनीहरु यता बिवाह गरेर पनि यहि मेरो घरमा भित्र्याएका रहेछन जुन कुरा मलाई थाहा भएन । उक्त भाइ संग भाइटिका लगाउछु भन्ने थाहा थियो तर यहि बस्छ भने थाहा थिएन ।

श्रीमती र मेरो छोरा यो घरमा बसेको छ भन्ने थाहा थियो तर यहाँ उक्त भाइ भन्ने व्यक्ति यहि बस्छ भन्ने मलाई थाहा थिएन भन्दै श्रीमानले बताएका छन् ।

परिवार र श्रीमतीको खुसि राख्न मैले यस्तो गरे, श्रीमतीले पनि एउटा घर नभई म मर्ने भए भनेर उनले भनेपछि म उनको इच्छा पुरा गर्न विदेश गएको थिए तर आज सबै चक्नाचार भएको छ भन्दै उनि भावुक भए

Related Articles

Back to top button
Close