भिडियो

को’रोना चीनले नै बनाएको मान’वनिर्मित भा’इरस हो, मसँग प्रमाण छ !: चिनियाँ वैज्ञानिक (भिडियो हेर्नुहोस)

एजेन्सी, २८ भदौ । कोरो’नाभाइ’रस चीनले आफैं बनाएको र यो जैविक ह’तियार हुन सक्ने आ’शंका धेरै पहिलेदेखि गरिएको हो । चीनमाथि पश्चिमी देशहरुले यस्तो आ’रोप लगाए पनि चीनले यसलाई अस्वी’कार गर्दै आइरहेको छ । तर, अहिले चीनकी एक वैज्ञानिकले को’रोनाभा’इरस चीनले वुहानको प्रयोगशालामा बनाएको र आफूसँग यसको प्रमाण भएको दा’वी गरेर विश्वभर सनसनी म’च्चा’एकी छिन्। यी महिला भाइ’रोलो’जिस्ट चीन सरकारले आफूलाई ज्या’न मा’र्ने ध’म्की दिएको र आफू चीनमा असुरक्षित भएको भन्दै चीनबाट भागेर अमेरिकामा श’रण लिएर बसेकी छिन् ।

भाइरोलोजिस्ट लि मेंग यानसँग गरिएको कुराकानीको पुरा अंश भिडियोमा हेर्नुहोस:

भाइ’रोलोजि’स्ट लि मेंग यानले आफूसँग को’रोनाभाइ’रस मानव निर्मित हो भन्ने प्रमाणित गर्न आफूसँग पर्याप्त प्रमाण रहेको र यी प्रमाणहरु सार्वजनिक गर्ने बताएकी छिन् । बेलायती टक शो ‘लूज वुमेन’लाई दिएको एक अन्तरवार्तामा उनले चीन सरकारमाथि गम्भी’र आ’रोप लगाउँदै यो भाइ’रसको विषयमा चीनले धेरै कुरा लुकाइरहेको बताइन् । ‘म दा’वीका साथ भन्न सक्छु यो चीनद्वारा मानव’निर्मित भाइ’रस हो । मसँग यसको प्रमा’ण छन् र म यो कुरा प्रमा’णित गरिदिन्छु।’

लि मेंगले कोरो’नाभाइ’रस चीनको वुहान शहरको मा’सु बजारबाट नआएको दा’वी गरिन् । उनले वुहानको मासु बजार एक स्मो’क स्क्रिन भएको र को’रोनाभाइ’रस प्रकृतिको देन नभएको दा’वी गरिन् । जब लि मेंगसँग यो भा’इरस वु’हानको मासु बजारबाट नआएको भए यसको उत्पत्ति कसरी भयो भनेर सोध्दा लि मेंगले जवाफमा भनिन् ‘यो खत’रनाक भाइ’रस वुहानको प्रयोगशालाबाट आएको हो र यो मानव निर्मित हो ।

लि मेंगले यो भाइर’सको जीनोम अनुक्रम एक मानव फिंगर प्रिन्टजस्तै भएको र यसको आधारबाटै उनले यो भाइ’रस मानव निर्मित भएको प्रमा’णित गरिदिने बताइन् । उनले कुनै पनि भाइ’रसमा मानव फिंगर प्रिन्टको उपस्थिति यो भा’इ’रसको उत्तपत्ति मानवद्वारा गरिएको हो भन्ने बताउनको लागि पर्याप्त भएको बताइन् । लि मेंगले भनिन् ‘भलै तपाइँसँग जीव विज्ञानको ज्ञान नहोला वा तपाइँ यसलाई पढ्नुहुन्न तर पनि तपाइँ यसको आ’कारबाट यसको उत्तपत्तिको पहिचान गर्न सक्नुहुन्छ ।’

अनतरवार्ताको क्रममा उनले चीन सरकारमाथि गम्भी’र आरो’प लगाउँदै भनिन् ‘ध’म्कीपछि म हङकङ छोडेर अमेरिका गएँ तर केरो सबै निजी जानकारी सरकारी डा’टाबेसबाट मेटाइयो र मेरा साथीहरुसँग मेरो बारेमा गल’त हल्ला फैलाउन भनियो ।’ उनले अगाडि भनिन् ‘सरकार मलाई झुटो प्रमाणित गर्नको लागि विभिन्न किसिमका उपायहरु अपनाइरहेको छ र ह’त्या गरेको सम्मको आ’रोप लगाएको छ तर म आफ्नो लक्ष्यबाट पछाडि हट्नेवाला छैन ।’

लि मेंगका अनुसार उनी को’रोनाभाइ’रसबारे सबैभन्दा सुरुमा अध्ययन गर्ने वैज्ञानिकहरुमध्येकी एक थिइन् । डिसेम्बर २०१९ को अन्त्यमा उनको दा’वी थियो कि उनलाई विश्वविद्यालयमा उनका पर्यवेक्षकले सार्स जस्ता केसमा भाइ’रसहरुको एक विषम समूहको अध्ययन गर्नको लागि भनेका थिए जो चीनमा उत्पन्न भएको थियो । उनले भगाडि भनिन् ‘म हरेक चुनौ’तीको सामना गर्नको लागि तयार छु र छिटै प्रमाणित गरिदिनेछु कि यो भाइ’रस मानव निर्मित हो ।’

सिन्धुपाल्चोकमा प’हिरो: पाँच जनाको जी’वितै उद्धार,तीनको श’ब फेला, २७ जना वे’पत्ता
बाह्बिसे नगरपालिका ७ घुम्थाङको नागपुजे र भीरखर्क प’हिरोमा बे’पत्ता मध्य पाँच जनाको जीवित नै उद्धार गरिएको छ । पु’रिएको अबस्थामा फे’ला परेका उनीहरुलाई उपचारको लागि अस्पताल लगिएको छ ।

तीन जनाको श,व भेटिएको छ । सो स्थानमा कम्तीमा पनि २७ जना बे’पत्ता भई रहेको हुन सक्ने प्रहरी निरिक्षक नवराज न्यौपानेले जानकारी दिनु भयो । पहि’रोले जनधनको क्ष’ति बिवरण संकलन गरिदै रहेको न्यौपानेले बताउनु भयो । नागपुजेका ७ घरका १७ जना बे’पत्ता छन् । आज राती २ बजेर ४६ मिनेटमा बस्ती माथिबाट आएको पहिराले बाह्बिसे नगरपालिका ७ घुम्थाङको १८ घर ब’गाएको छ ।

उक्त घरका सबै बे’पत्ता भएका छन् । भीरखर्कका १२ र नागपुच्छेका ६ घर र किम्बे गाउँमा पहिरोले ब’गाएको छ । इलाका प्रहरी कार्यालय बाह्बिसेका प्रहरी निरिक्षक नवराज न्यौपानेले बेपत्ताहरुको खोजी र उद्धारकार्य जारी रहेको बताउनु भयो। स्थानीय खोजी कार्यमा जुटेका छन् ।

Related Articles

Back to top button
Close