भिडियो

दशैँका लागि खसी किन्न गएका १६ बर्षीय जनक खत्रीको आफ्नै अंकलले गरे हत्या !

काठमाडौँ । सल्यानको कुमाख गाउँपालिका २ का १६ बर्षीय जनक खत्रीको हत्या भएको छ । घटना हो भदौ २१ गतेको । जनकसँगै दशैँका लागि खसी किन्न गएका जनक सहित उनका अंकल सहित अन्य २ युवकसँगै गएको जनककी दिदी शिला केसीले बताइन् । खशी किन्नका लागि दिउसो १ बजे हिँडेको तर भाइ नर्फकिएको शिलाले बताइन् ।

घरबाट खशी ल्याउने र गोडामा लागेको चोटको पनि औषधी गरेर आउने भन्दै जनक निस्किएपछि सोही रात गाउँ नजिकैको भिरमा मृत अवस्थामा फेला परेपछि प्रहरीले जनकसँगै गएका छिमेकी अंकल पर्ने ब्यक्तिलाई हत्या आशंकामा पक्राउ गरेको छ । जनककी दिदी शिलाले आफ्ना बाबुको पनि केही समय अघि मात्रै निधन भएको बताइन् । थप भिडियोमा हेर्नुहोस्

Related Articles

Back to top button
Close