भिडियो

भक्तपुरमा बाबु आमा र छोराको यस कारण सँगै ज्यान गयो, सुतेकै अवस्थामा कसैले गरेको खुलाशा,प्रहरिले खोल्यो रहस्य (भिडियो हेर्नुहोस)

भक्तपुरमा एकै घरका तीन जना सहित कुकुरको पनि निधन भएपछि यो घटना रहस्यम देखिएको छ ।उनिहरु ले भर्खर मात्र नयाँ पसल खोलेका थिए । पसल खोलेको भोलीपल्ट देखि नै उनीहरुको घरको ढोका नखुलेको बताउछन छिमेकिहरु तर निषेधाज्ञा भएका कारण पसल नखुलेको हुन सक्ने अनुमान छिमेकीले गरे त्यसैले कोही पनि उनीहरुलाई बोलाउन गएनन् ।

उनिहरुको परिवारमा श्रीमान श्रीमती र एक छोरा थिए र एउटा कुकुर पनि पालेका थिए । सोही घरको पुरुषको भाई र बुहारी मासु किनेर छोड्न भन्दै जाँदा सबैको निधन भएको अवस्थामा देखेका थिए । देउरानी एक्कासी रुँदै बाहिर निस्केको देखेपछि छिमेकीहरु भेला भएका थिए । भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close